ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
अमेरिकामा गोली चल्यो ३ जनाको मृत्यु ९ घाइते
अमेरिकाको क्यालिफर्नियामा अन्धाधुन्ध गोली चल्दा तीनजनाको मृत्यु भएको छ। गोली लागेर ९ जना घाइते भएका छन्। द लस एजल्स टाइम्सका अनुसार उक्त घटनालगत्तै प्रहरीले घटनास्थलमा पुगेका थिए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरे पनि परिचय…
अफगान मस्जिदमा भएको विस्फोटनमा ६२ जनाको मृत्यु
अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन्।
मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन्। उक्त हमला कसले गरेको भन्ने…
चीनले किन्यो सोलोमोनको विशाल द्वीप, अमेरिकालाई तनाव
असोज ३०, २०७६
एजेन्सी : चीनले ७५ वर्षका लागि सोलोमोनको एउटा विशाल द्वीपलाई लिजमा लिएको छ। सोलोमोनसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको केही समयमै चीनले रणनीतिक महत्वको उक्त द्वीपलाई लामो समयमा लागि लिजमा लिएको हो।
चीनले यो द्वीप लिजमा…
ग्यास सिलिण्डर पड्किएर १० जनाको मृत्यु, तीन घर भत्किए
असोज २७, २०७६
भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा ग्यास सिलिण्डर पड्कीएर ३ वटा घर भत्किँदा १० जनाको मृत्यु भएको छ।
सोमबार बिहान पौने ७ बजे भएको घटनामा घरले च्यापिएर अरु १० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।…
नेपाल उड्नुअघि सी र मोदीबीच ६ घण्टा वार्ता
असोज २५, २०७६ काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ६ घण्टा लामो वार्ता भएको छ।
शनिबार अपरान्ह नेपाल उड्नु अघि सीले मोदीसँग लामो वार्ता गरेका हुन्। मोदी र सीबीच शुक्रबार अपरान्ह, राति…
सेल्फी खिच्दा नवविवाहित महिलासहित चार जनाको मृत्यु
दक्षिण भारतको तमिलनाडु राज्यमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा एउटा सरोवरमा डुबेर ज्यान गुमाएको प्रहरीले बताएको छ।
६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा…
टर्कीको अर्थतन्त्र सखाप पारिदिने ट्रमको चेतावनी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन्।
उत्तर-पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने उनले लिएको आश्चर्यपूर्ण निर्णयको टर्कीले फाइदा उठाउन खोजे आफूले कडा कदम चाल्ने चेतावनी उनले…
बाढीले भारतमा १२९ को मृत्यु, पटना र बनारस जलमग्न
मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् ।
भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार,…
टायर पञ्चर भएको बस ट्रकमा ठोक्किँदा ३६ को मृत्यु, ३६ जना घाइते
बेइजिङ : चीनमा आइतवार बस र ट्रक एकापसमा जुध्दा कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ। अन्य ३६ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ६९ जना यात्रु सवार थिए। शुरुवाती जाँचमा बस पूर्वी जियाङ्ग्सु प्रान्तको एक्सप्रेस-वेमा…
कडा सुरक्षा र आक्रमणका घटनाबीच अफगानिस्तानमा मतदान सम्पन्न
अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच शनिवार राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतदान सकिएको छ। मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनीबीच देशभरि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।
मतदान केन्द्रहरूमा…