ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
अष्ट्रेलियामा भीषण आगलागी, ३ जनाको मृत्यु, हजारौं विस्थापित
अष्ट्रेलियाको झाडीबाट सल्किएको डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । आगलागीमा जली घाइते कतिपयको…
इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते
इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।
भूकम्पबाट…
ककपिटमा यात्रुलाई बस्न दिएपछि…
बेइजिङ । विमानको ककपिटमा बसेकी युवतीको तस्बिर भाइरल बनेपछि एक चिनियाँ विमान चालकलाई उडान गर्न प्रतिबन्ध लगाइएको छ ।
आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र गत जनवरीमा सो तस्बिर खिचिएको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको…
थाईल्यान्डमा बन्दुकधारीको आक्रमणमा १५ जनाको मृत्यु
दक्षिणी थाईल्यान्डमा सन्दिग्ध पृथक्तावादीहरूको आक्रमणमा कम्तीमा १५ जना मृत्यु भएको छ। हालैका वर्षहरूमा भएकामध्ये सबैभन्दा ठूलो उक्त आक्रमणमा मारिनेहरूमा प्रहरी अधिकृत पनि रहेको बताइएको छ।
याला क्षेत्रको एउटा सुरक्षाजाँच हुने चौकीमा…
आईएसका पूर्वप्रमुख बग्दादीकी दिदी टर्कीमा पक्राउ
टर्कीले चरमपन्थी संगठन इस्लामिक स्टेटका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको जनाएको छ।
अमेरिकी विशेष फौजले २६ अक्टोबरमा उत्तरी सिरियामा गरेको कारबाहीका क्रममा अल–बग्दादी मारिएका थिए।
उत्तरी सिरियाको अजाज नगर…
पुनर्बीमा कम्पनीको सीईओ बन्न ६ जना आकांक्षी
१८ कात्तिक, काठमाडौं । नेपालको एकमात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाले आकांक्षा देखाएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल पूरा भएसँगै सञ्चालक…
दिल्लीमा अत्यधिक वायू प्रदुषण, सबै विद्यालय बन्द
भारतको राजधानी दिल्लीमा प्रदुषणको स्तर बढेपछि त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । केजरीवाल सरकारले दिल्लीका सबै विद्यालय नोभेम्बर पाँच सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।
यसअघि दिल्लीका विद्यालयहरुमा प्रदूषणबाट…
गाईसँग अनैतिक सम्पर्क गर्दै गर्दा पक्राउ परे ६८ वर्षीय पुरुष
मानिसहरुमा यौन आवश्यक छ । किनकी त्यो एक प्राकृतिक देन नै हो । मानिसहरु आफ्नो यौन प्यास मेटाउनको लागि बिभिन्न उपाए अपनाउने गर्छन् । तर केहि समय अगाडि थाईल्याण्डमा एक ६८ बर्षका पुरुषले आफ्नो यौन प्यास मेटाउनको लागि यस्तो हर्कत गरेका छन् ।…
गुडिरहेको रेलमा आगलागी, ६२ को मृत्यु
१४ कात्तिक, २०७६
पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ।
उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार बिहान आगलागी भएको हो। उक्त रेल…
१६ वर्षीया अभियन्ता ग्रेटा थनवर्गद्वारा ५९ लाखको पुरस्कार अस्वीकार
स्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को 'नर्डिक काउन्सिल'को वातावरणीय अवार्ड लिन अस्वीकार गरेकी छन्।
यो अवार्डमा पाँच लाख स्विडिस क्रोना (करिब ५९ लाख रूपैयाँ) नगद पुरस्कार समेत समावेश छ। तर ग्रेटाले यो पुरस्कारको…