समुह अनुसार हेर्नसहोस

विश्व

भ्रामक समाचारलाई नियमन गर्न एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था

संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन…

सिरियामा बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिए

उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन्। सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ।…

अमेरिकामा दुई दशक यताकै शक्तिशाली भूकम्प

काठमाडौं । अमेरिकामा स्वतन्त्रता दिवसकै दिन क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर गएको भूकम्प ६.४ रेक्टर स्केल मापन गरिएको छ । आजको भूकम्पलाई…

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

लेगोस । नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन् । बेन्यु राज्यको…

अमेरिकाद्वारा चीनले गरेको क्षेप्यास्त्र प्रहारको आलोचना

अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई 'तर्साउने नियत' भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका…

दुबईका शासकका श्रीमतीलाई दुवईमै खतरा

दुबईका शासक शेख मोहम्मद अल मकतुमकी एक श्रीमती राजकुमारी हाया बिन्त अल-हुसेन लण्डनमा लुकेर बसिरहेकी बताइएको छ। आफ्ना श्रीमानलाई छोडेर भागेपछि उनको ज्यान खतरामा परेको त्रासमा रहेको बताइएको छ। शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा…

अविरल वर्षापछि मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी…

अफगानिस्तानमा रक्षा मन्त्रालयको कार्यालयअघि नै विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा  परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतंककारीहरु एक निर्माणाधीन भवनमा…

ईरानमा अमेरिकीले लगायो नयाँ प्रतिबन्धहरू

संयुक्त राज्य अमेरिकाले ईरानमा नयाँ प्रतिबंन्ध लगाएको छ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको थियो। ईरानका मुख्य नेता अली खामानेनीलाई पनि नयाँ प्रतिबन्धमा राखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ प्रतिबन्ध अमेरिकी…

टर्की निर्वाचन: इस्तानबुलमा राष्ट्रपति एर्दोआनको पार्टी फेरि पराजित

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ। मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्। उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित…