ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन
युरोपेली देश चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ । ‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग…
लेखिकाले लगाएको बलात्कार आरोपलाई ट्रम्पले दिए ‘कथा’ को संज्ञा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको बताएका छन्।
ट्रम्पले आफूले ई. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको…
पाकिस्तानको एक अस्पतालमा गोली चल्यो, ५ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी…
इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन
इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ। आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको…
लिची खाँदा ५४ बालबालिकाको मृत्यु, २०३ बिरामी
भारतको बिहारस्थित मुजफ्फरपुर जिल्लामा फैलिएको मस्तिष्क ज्वरोका कारण हालसम्म ५४ जना बालबालिकाको मृत्यु भएको छ ।
मस्तिष्क ज्वरोको कारण अन्य २ सय ३ जना बिरामी भएका छन् । मुजफ्फरपुरका सिभिन सर्जन डा. शैलेश प्रसादले हाइपोप्लाइसिमिया (रगतमा…
भेनेजुएला सङ्कट: कोलम्बियासँगको सीमा खोल्ने बित्तिकै मानिसहरूको धुइरो
भेनेजुएला र कोलम्बियाको सीमाना चार महिनापछि पहिलोपटक खुल्दा दशौँ हजार मानिसहरूले सीमा पार गरेको अधिकारीहरूले बताएका छन्।
यो सीमा फेब्रुअरी महिनामा विपक्षी नेता ख्वान ग्वाइदोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि…
१४ लाख घुससहित समातिए इन्जिनियर, पलङमुनि भेटियो २ करोड ५० लाख
एजेन्सी : १४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र एकाउन्टेन्टलाई १४ लाख घुस…
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अरू व्यक्ति घाइते भएका छन्।
ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए। शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको प्रहरीले जनाएको छ।…
कोकिनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु
लागुऔषध कोकिनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ।
उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।
तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि…
कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, दश जनाको मृत्यु
चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त…