ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
पश्चिम नवलपरासीमा विद्युत सर्ट भई आगलागी हुँदा ३ जना घाइते, ५ घर जलेर नष्ट
रामकुमार श्रेष्ठ -
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ सेखुवानामा विद्युत सर्ट भई आगलागी हुँदा ३ जना घाइते भएका छन् भने ५ घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी…
मध्यविन्दु अस्पतालमा डाइलोसिस सेवा शुरु भएपछि नवलपुरका विरामी लाभांवित
नवलपुर । नवलपुरमा मृगौला रोगीहरुको लागि डाइलोसिसको व्यवस्था नहुँदा यहाँका सबै विरामी डाइलोसिसका लागि भरतपुर जानु पर्ने बाध्यता थियो ।
पछिल्लो समय कावासोतीको मध्यविन्दु प्रादेशिक अस्पतालमा मृगौला रोगीहरुका लागि लक्षित गरी डाइलोसिस सेवा…
नवलपरासीमा ६ हजार बढी चल्ला बरामद
नवलपरासी । जिल्ला प्रहरी कार्यालय, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०बाट खटिएको प्रहरी टोलीले ६ लाख २५ हजार ६ सय मूल्यबराबरका बोइलर कुखुराको चल्ला बरामद गरेको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं–१, हरकट्टा पुलनजिकै ४६ वटा…
स्ववियु निर्वाचनः मध्यविन्दु क्याम्पसमा अझै ताला खुलेन, जनज्योति कलेजमा आज तालिका सार्वजनिक
नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेको छैन ।
विद्यार्थीको माग पुरा गर्नका लागि आज छलफलको प्रयास भए पनि सहमति जुट्न नसकेपछि ताला नखुलेको नेविसंघ…
मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव शुरु
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा आजदेखि कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव शुरु भएको छ ।
महोत्सवको आज संघीय कृषि मन्त्री रामानाथ अधिकारीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै स्थानीय तहले यहाँ उत्पादित…
कावासोतीमा मिटर ब्याजी पीडितद्वारा २ जनाको घर जग्गा कब्जा
नवलपुर । नवलपुरका मिटर ब्याजी पीडितहरुले मंगलबार २ जनाको घर जग्गा कब्जा गरेका छन् ।
कावासोती १७ निवासी मिटरब्याजी पीडित सोमिया महतो र कावासोती १४ निवासी माया गिरीको घर जग्गा मिटरब्याजी पीडकहरुले कानुनी रुपमा घर जग्गा आफ्नो नाममा गराएपछि…
केरुङ्गे खोलामा अवैध उत्खनन बढ्यो
नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन कार्य बढेको छ ।
कावासोती १४ र ९ को बीचभागदेखि कावासोती १ को माथिल्लो भागसम्म केरुङ्गे खोलामा अवैध उत्खनन बढेको हो ।
यहाँ अहिले दैनिक २० देखि ४० वटा…
गाउँपालिका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् । नवलपरासी जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गरेको फैसलाले अध्यक्ष गुप्तासहित…
आजबाट मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा आजदेखि कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ ।
महोत्सवको आज संघीय कृषि मन्त्री रामानाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको मध्यविन्दु नगरपालिकाका नगरउपप्रमुख पूर्णकला…
वडा कार्यालय नै ठप्प पारेर कावासोती १० का जनप्रतिनिधि र कर्मचारी भ्रमणमा
नवलपुर । नवलपुरको कावासोती नगरपालिका १० वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन् ।
४ दिन लामो विदा पारेर १३ फाल्गुनमा भ्रमण गएका टोली ६ दिन वितिसक्दा पनि १८ फाल्गुन आइतबार सम्म भ्रमण सकेर…