समुह अनुसार हेर्नसहोस

समाचार

नारायणी डुबेर १ जना वेपत्ता

रामकुमार श्रेष्ठ - नवलपुर - नारायणी नदीमा नुहाउने क्रममा आज १ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकाेट २ थुम्सीमा नुहाउने क्रममा आज दिउँसाे साढे ११ बजे तिर वेपत्ता भएका हुन् । दोलखा जिल्लाकाे शैलुङ…

२ लाख ३५ हजार बराबरको अवैध सामग्री बरामद

रामकुमार श्रेष्ठ नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेबाट नवलपुर प्रहरीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ ख…

कुमारवर्ती इको क्लब र रेडक्रस सर्कल गठन

नवलपुर । नवलपुरको मध्यविन्दु २ कोल्हुवामा रहेको कुमारवर्ती माध्यमिक विद्यालयमा आज कुमारवर्ती इको क्लब गठन गरिएको छ । शेषबहादुर थारुको अध्यक्षतामा इको क्लब गठन गरिएको विद्यालयका इको शिक्षक नारायण अर्यालले बताए । समितिको उपाध्यक्षमा…

नवलपुरमा ट्याक्टर दुर्घटना १२ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोटमा ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैडाकोट १४ हात्तीसार स्थित भित्री कच्ची सडकमा ना ५ त ७०९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो…

जनता कुट्ने वडाध्यक्ष पक्राउ

बाराको पचरौता नगरपालिका २ का वडाध्यक्ष मनोज यादवलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको छ । अंगभंग तथा कुटपिट मुद्धामा अनुसन्धान गर्न प्रहरीले यादवलाई कलैयाबाट पक्राउ गरेको हो । बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश…

सबै सहकारी उस्तै हुन भन्ने गलत भाष्य सिर्जना भयोः सरकारी मन्त्री जिसी

नवलपुर । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले जसरी प्रचार प्रसार भएको त्यसरी सबै सहकारी नविग्रिएको बताउनुभएको छ । उहाँले एकाध दुई सहकारीहरु विग्रिएको स्वीकार गर्र्दै सबै सहकारी उस्तै हुन भन्ने जुन…

प्रगतिनगर खानेपानीले सिताबासमा २० लाखको बोरिङ्ग बनाउँदै

नवलपुर । नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देवचुली ७ सिताबासमा प्रदेश सरकार उर्जा तथा जलस्रोत मन्त्रालयको सहयोगमा २० लाखको लागतमा बोरिङ्ग निर्माण गरेको छ । प्रगतिनगर खानेपानी अध्यक्ष खिमानन्द भुसालका…

विद्यालयलाई ३ कठ्ठा दान दिने मध्यविन्दुका भट्टराई परिवारलाई सम्मान

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ६ हर्दियामा रहेको जनता माध्यमिक विद्यालयलाई ३ कठ्ठा जग्गा दान गर्ने मध्यविन्दु ६ हर्दियाका भट्टराई परिवारलाई आज विद्यालयले सम्मान गरेको छ । विद्यालय परिषरमा आज अभिभावक भेला…

सावेलले हानेर साथीको हत्या

हेटौंडा : मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्। मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका…

चौधरी उद्योगमा लागेको ताला खुल्यो

कावासोती । नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा स्थानियले लगाएको ताला खुलेको छ । विगत एक हप्ता देखि विभिन्न माग सहित संघर्ष समिति बनाएर आन्दोलन गरेका स्थानीय र उद्योगको व्यवस्थापन पक्ष बिच सहमति भए पछि आन्दोलन स्थगित…