समुह अनुसार हेर्नसहोस

समाचार

एकादशीमा हराएका किशोर कालीगण्डकी किनारमा मृत भेटिए

नवलपुर । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका ३ घोक्रेफाँट स्थित कालिगण्डकी नदिको किनारमा १५ बर्षीय किशोरको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तनहुँ जिल्लाको रिसिङ गाउँपालिका ५ रेसौ बस्ने आईते कुमालको छोरा बर्ष…

उम्लिएको पानीमा परेर एक नाबालिकाको मृत्यु

राप्ती । चितवनको राप्ती नगरपालिका वडा नं–१, रानीबासमा उम्लिएको पानीमा परी एक नाबालिकाको मृत्यु भएको छ । राप्ती–१, रानीबास बस्ने प्रकाश घलानको दुई वर्ष चार महिनाकी छोरी प्रीति घलान बाख्राको लागि भनेर उमालिएको पानीमा परेर घाइते भई उपचारको…

चालिसकिलो जंगलबाट डेढ लाख बढीको अवैध सामग्री बरामद

नवलपुर । नवलपुरको कावासोती नगरपालिका १६ चालिससकिलो जंगलबाट प्रहरीले १ लाख ६३ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरी टोलीले चेकजाँचको क्रममा दिल्लीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७४५४ नम्बरको बसमा लुकाई छिपाई…

मध्यविन्दुका किशोरीहरुलाई अभिमुखीकरण

नवलपुर । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको पुर्व सध्यामा किशोरीहरुलाई अभिमुखिकरण कार्यक्रम नवलपुरको मध्यबिन्दु १५ मा भएको छ । कार्यक्रममा हिंसा, द्वन्द्व र सामाजिक संजालको प्रयोगको फाईदा बेफाइदा , सामाजिक संजाल कसरी प्रयोग…

नवलपुरमा बस पल्टियो, ४ जना घाइते 

नवलपुर । नवलपुरको वियनी त्रिवेणी १ दुम्किबास होङसी गेट नजिकै गएराति बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार काठमाण्डौबाट अर्घखाँचीको लागि छुटेको लु २ख २१४१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार ३४ जना मध्ये ४…

चितवनको स्कूलबस दुर्घटना, २८ जना घाइते

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी…

गैडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर । गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिवार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…

नवलपुरमा बाढीले ३ करोड बढीको माछा बगायो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा असोज ११ र १२ गते आएको बाढीले नवलपुरको नारायणी नदी तटीय क्षेत्रमा रहेको माछा पोखरी ठूलो क्षति भएको पाइएको छ । कावासोती १५, १७, मध्यविन्दु ३, २ लगायतको क्षेत्रमा गरी ३ करोड बढीको माछा बगाएको छ ।…

परासीमा १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको रामग्राम नगरपालिका वडा नं–१२, पचगावाबाट १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन् । रामग्राम १२ बस्ने ५० वर्षीया रेसमादेवी भरको घरमा लागूऔषध बिक्री वितरण…

मध्यविन्दु नगरपालिकामा स्थानीय विपद तथा जलबायु उत्थानशिल योजना निर्माण

नवलपुरको मध्यविन्दु नगर पालिकाको स्थानिय बिपद तथा जलबायु उत्थानशिल योजना निर्माण भएको छ । मध्यविन्दु नगरपालिकाको व्यवस्थापन र कारितास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण भएको स्थानिय बिपद तथा जलवायु उत्थानशिल योजना निमाण गरिएको…