ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
कावासोती खानेपानीले पौने ४ करोडको लागतमा खानेपानी पाइप विस्तार गर्दै
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कावासोती ३ र ९ मा नयाँ खानेपानी पाइप लाइन विस्तार शुरु गरेको छ ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालले…
नारायणी नदीमा आश्रित समुदायका लागि नारायणी नदीमा ६ हजार माछाको भुरा छाडियो – भिडियो रिपोर्ट
रामकुमार श्रेष्ठ -
नवलपुर । पानी आफैमा मानव जीवनका लागि नभई नहुने पञ्चतत्व मध्य एक हो । पानी विनाको मानव जीवन कल्पना सम्म गर्न सकिन्न । मानव इतिहासमा सबैभन्दा पहिला नदी आसपासकै बस्तीबाट मानव सभ्यता विकास भएको पाइन्छ । तर, अहिले यही नदी…
लुम्बिनी कलेजमा बनेको कावासोती खानेपानीको ओभरहेड टंकी ३ बर्षदेखि अलपत्र
रामकुमार श्रेष्ठ -
कावासोती । नवलपुरको कावासोती ८ लुम्बिनी कलेज परिषरमा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ओभर हेड टंकी निर्माण कार्य अपूरो हुँदा विगत ३ बर्षदेखि अलपत्र परेको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास…
हट्न थाल्यो कावासोती फलफूल चोक पसलहरु
नवलपुर । नवलपुरको कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको प्रहरीको जग्गामा पेट्रोल पम्म बन्न शुरु गरेपछि प्रहरीको जग्गामा बनेको संरचनाहरु हट्न शुरु भएको छ ।
कावासोती २ फलफूल चोकमा रहेको प्रहरीको जग्गामा रहेकोे फलफूल लगायतका…
नवलपुरमा लिफ कार्यक्रमको जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम
नवलपुर । लिफ कार्यक्रम अन्तरगत नवलपुर जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम आज कावासोतीमा भएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, साझेदारी वन लगायत सरोकार…
नारायणगढ बुटवल सडकः छिटो काम सक्न दबाब दिन ३ जिल्लाका पालिका एक ठाउँमा
नवलपरासी -
नारायणगढ बुटवल सडक खण्डको विस्तारमा ढिलाई भएपछि सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देही गरी ३ वटा जिल्लाका स्थानिय तहले प्रधानमन्त्रीको ध्यानआर्कषण गराउने भएका छन् ।
जिल्ला समन्वय समिति नवलपरासीको…
हरिबोधनी एकादशीको अवसरमा कावासोतीमा सार्वजनिक विदा
नवलपुर । हरिबोधनी एकादशीको अवसर पारेर भोलि कावासोतीमा सार्वजनिक विदा दिइएको छ ।
कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतद्वारा जारी सूचनामा भोलि हरिबोधनी एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।
भोलि एकादशीको दिन कावासोतीको…
गैडाकोटमा सुतेकै अवस्थामा निधन
नवलपुर । नवलपुरको गैडाकोट ६ मिलिजुली टोल निवासी ५८ बर्षीय ओम बहादुर लुङगेली मगर सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
हिजो राति खाना खाएर सुतेका मगर आज अबेरसम्म नउठेपछि दिउँसो साढे ११ बजे प्रहरी गई ढोका फोडी हेर्दा मृत भेटिएको इलाका प्रहरी…
प्रतापपुरमा बसमा चढ्ने क्रममा खस्दा मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ खैरेनीमा बस चढ्ने क्रममा बसबाट खसी १ जनाको मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका ९ खैरेनी स्थित त्रिवेणीदेखि बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा…
वेपत्ता भएको ३ दिन पछि नारायणी नदीमा शव फेला
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ६ बोटेटोल नजिकै नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
गत कात्तिक १८ गते दिउँसो ३ बजेदेखि घरबाट आफूखुसी निस्केर वेपत्ता भएका चितवनको भरतपुर महानगरपालिका वडा नं. ७ उज्वल टोल बस्ने बर्ष ५०…