ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
गैडाकोटमा बस पल्टियो
नवलपुर । नवलपुरको गैडाकोट १० सिस्नेमा गएराति बस दुर्घटना भएको छ ।
बर्दियाबाट काठमाडौं हिडेको भे १ ख ३६७५ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकबाट २ मिलट तल बायाँ तर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।
बसमा सवार ८ जना मध्ये २ जना घाइते…
नवलपुरमा २ बोरा पटेका र कपडा बरामद
नवलपुर । नवलपुर प्रहरीले गएराति २ बोरा पटेका र २ बोरा कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको पटेका र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गएराति कावासोती १६ चालिसकिलो जंगलमा चकेजाँचको…
परासीको अमृतम् स्वीट्सको मिठाईमा ढुसी
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ मा रहेको अमृतम स्वीट्स मिष्ठान भण्डारमा बेच्न राखिएको मिठाईमा किरा र ढुसी परेको भेटिएको छ ।
पश्चिम नवलपरासीको जिल्ला संयुक्त बजार अनुगमन समिति नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठान्न…
अब यात्रु बसमा सादा पोशाकका प्रहरी यात्रु बनेर छड्के गर्ने
नवलपुर । दशै तिहार छट जस्ता चाडपर्व लक्षित गरी यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी साधनमा…
नारायणी नदीमा पुरुषको शव फेला
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी गण्डक ब्यारेज नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिवेण्ी ब्यारेज पुलदेखि १ सय मिटर पश्चिम नारायणी नदी किनारको पेटीमा नाम, थर…
नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ को विनयी खोलामा पौडी खेलने क्रममा डुबेर एक जनाको मुत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो विनयी खोलामा पौडी खेल्न गएका…
दाउन्ने सडक आज रातभर बन्द गरेर मर्मत गरिने
नवलपुर । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा भासिएको सडक आज रात भर सडक बन्द गरेर मर्मत गरिने भएको छ ।
बर्दघाट नगरपालिका ४ दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज विहान ९ बजेबाट…
दाउन्नेको सडक एकतर्फी खुल्यो
नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज विहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका…
दलदलेमा सामनाको सांस्कृतिक कार्यक्रम
नवलपुर । सामना परिवारको आयोजनामा नवलपुरको दलदलेमा समाजवादका लागि सामना सांस्कृतिक अभियान नामक कार्यक्रम गरिएको छ ।
सामना परिवारको आयोजनामा भएको कार्यक्रम विप्लप निकट नेपाल कम्युनिष्ट पार्टी नवलपुरका इन्चार्ज पदम केसी जुझारुको अध्यक्षतामा…
पूर्वपश्चिम राजमार्गको चोरमारामा बीच सडकमा मुल फुटेपछि सडक एकतर्फी
नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत चोरामाराको ओरालोमा बीच बाटोमै मुल फुटेपछि बाटो एकतर्फी भएको छ ।
सडक विस्तारको क्रममा सडक भत्काइएर ग्राभेल गरेको तर पिच हुन बाँकी रहेको उक्त स्थानमा बीच सडकमै पानीको मुल…