समुह अनुसार हेर्नसहोस

समाचार

कावासोतीका विद्यालय आज विदा

कावासोती । नवलपुर जिल्लाको कावासोतीका विद्यालय आज विदा गरिएको छ । कावासोती नगरपालिकाले सूचना जारी गरेर आज विद्यालय विदा गरिएको जनाएको हो । आज कावासोती भित्र रहेको सबै शैक्षिक संस्थामा विदा गरिएको र परीक्षा चलिरहेका सामुदायिक विद्यालयको…

गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता

नवलपरासी । पश्चिम नवलपरासीमा गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराका अनुसार आज साँझ साढे ५ बजेतिर गण्डक नहरमा नुहाउने क्रममा बालक वेपत्ता भएका हुन् । पश्चिम…

पानीले बर्दघाटमा ९ घर भत्कायो

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बर्षाका कारण ९ घरमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका २ बासखोलामा पानीले यहाँका ९ घरमा क्षति पुगेको हो । बर्दघाट न.पा.२ बासखोला बस्ने बर्ष अं.५० को…

नवलपुरमा म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु

नवलपुर । नवलपुरको गैडाकोटमा म्याजिक भ्यानको ठक्करबाट १ जना पैदल यात्री महिलाको निधन भएको छ । गैडाकोट ५ वैकुण्ठनगरको मनकामना ब्लक उद्योग नजिक भित्री सडक खण्डमा ना १ ज ३५५१ नम्बरको म्याजिक भ्यानको ठक्करबाट पैदल यात्री गैडाकोट ५ निवासी ७४…

नारायणी नदिको पानी सुस्ता गाउँ डुबान

नवलपुर ।नारायणी नदिको पानी सुस्ता डुबान भएकोे छ । भारतीय पक्षको पटक पटक चपेटामा परेको सुस्ता गाउँ नारायणी नदिको पानी पसी डुवानमा परेको हो । नारायणी नदी पानी पस्दा स्थानीयलाई सस्ती पुगेको छ । सुस्ताका स्थानियले साना ओसारपसार गरि…

नवलपुरको ठाउँठाउँमा डुबान

रामकुमार श्रेष्ठ - नवलपुर । हिजोदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ । नवलपुरको गैडाकोट ७ गैरी स्थित सिकारी टोलमा नारायणी नदीको पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणी नदीबाट पसेको…

नवलपुरमा दलदले–डेढगाउँ, कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुर । नवलपुरको हुप्सेकोट ५ पांग्रेमा दलदले डेढगाउँ सडक अवरुद्ध भएको छ । इलाका प्र्रहरी कार्यालय रुद्रपुरका अनुसार आज विहान अविरल बर्षका कारण माथिबाट खसेको पहिरोले बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रयास भईरहेको…

झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द

परासी १२ असोज ।अविल बर्षाको कारण परासी महेशपुर सडक आवातजावत बन्द भएको छ । झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द भएको हो । झरही नदीमा आएको बाढीले पुल भन्दा माथि पानीको बहाबले गर्दा परासी महेशपुर सडक आवातजावत बन्द भएको…

नवलपुरका भूमिहिन सुकुम्बासीहरुको भेला तथा प्रशिक्षण

नवलपुर । नवलपुरका भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासीहरुले आफूहरुले राज्यले अनावश्यक दुःख दिने गरेको बताएका छन् । निर्वाचनको बेला लालपूर्जा दिन्छु भनेर बाचा गर्ने र जितेर जनप्रतिनिधि बनेपछि उनीहरुले नै राज्यको निकाय बनेर…

राष्ट्रपति पौडेलले आज सुस्तामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन गर्ने

बुटवल । निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि सुस्तामा झोलुङ्गे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो मानिएको पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज सुस्ता आउँदै छन् । राष्ट्रपति पौडेल…