समुह अनुसार हेर्नसहोस

समाचार

६० हजार नगद सहित जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

तनहुँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको…

नारायणीमा हराएका शब खोज्न सेना परिचालन

५ दिनअघिदेखि चितवनको सिमलतालवाट बेपत्ता भएका शब खोज्न पूर्वी नवलपरासीमा पहिलो पल्ट मंगलवार सेना परिचालन गरिएको छ । पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नारायणी नदीमा बगेका शब खोज्न मोटरबोट सहित मंगलवार सेना परिचालन…

कावासोतीमा छोराद्वारा बुबाको हत्या

कावासोती । नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कावासोती ५ ठकुरी चोक बस्ने १८ बर्षीय निराजन कुमालले आज विहान आफ्नै बुबा ४३ बर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् । आफ्नै घर अगाडि नालमा ढुंगाले…

खेतमा काम गरिरहेका लामा गैंडाको आक्रमणबाट घाईते

भरतपुर । खेतमा काम गरिरहेका साइला भन्ने मिलन लामालाई गैंडाले आक्रमण गरेको छ। बुधबार विहान चितवनको माडी नगरपालिका – ८, खरकटा मुल सडक बाट ३०० मिटर दक्षिण स्थित स्थानीय रामचन्द्र ढाकालको खेतमा काम गरिरहेका साइलालाई गैंडाले आक्रमण…

नवलपुरमा सर्पदंशबाट बालकको निधन

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिका ६ भण्डारामा एक जना बालकका् सर्पदंशबाट ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका ६ भण्डारा निवासी…

कावासोतीमा खोलाको पुलबाट खसी निधन

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पुलबाट खसेर एक जना पुरुषको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत…

सिमलताल पहिरोः १ महिला, १ बालक सहित १५ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

रामकुमार श्रेष्ठ – नवलपरासी । चितवनको सिमलताल पहिरोमा परी त्रिशुली नदीमा खसेको २ वटा बसमा रहेका यात्रुहरु मध्ये आज थप एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान…

सिमलताल पहिरोः १ महिला सहित १४ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

रामकुमार श्रेष्ठ – नवलपरासी । चितवनको सिमलताल पहिरोमा परी त्रिशुली नदीमा खसेको २ वटा बसमा रहेका यात्रुहरु मध्ये आजसाँझ ८ बजेसम्म १४ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज नवलपुरको त्रिवेणी गाउँपालिका ७…

सिमलताल दुर्घटनाः नवलपुरमा १ र भारतको बाल्मिकी नहरमा थप ४ जनाको शव फेला, अहिलेसम्म १२ जनाको शव फेला,…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजको पूर्वी नहरमा भारततर्फ बाल्मिकी नहरमा आइतबार बेलुकी थप दुई जनाको शव फेला परेको छ । राति सवा ८ बजेतिर थप २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी…

सिमलताल दुर्घटनाः ९ जनाको शव फेला, ५ जनाको सनाखत

रामकुमार श्रेष्ठ – नवलपरासी । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा खसेको २ वटा बसका ९ जना यात्रुको शव फेला परेको छ । शनिबार ३ वटा र आइतबार ६ वटा गरी ९ वटा शव फेला परेको हो । शव फेला परेका मध्ये ५ जनाको सनाखत भएको छ ।…