समुह अनुसार हेर्नसहोस

समाचार

नारायणगढ–बुटवल सडक: बाटो अलपत्र छाडेर म्याद थप्न दौडधुप

बोमलाल गिरी – नवलपुर, असार २२ गते । जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए,…

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई…

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरमा विगत ५ दिनदेखि लगातार पानी परिरहेको छ भने गएरातिदेखि भारी बर्षा भएको छ । नवलपुरमा पछिल्लो २४ घण्टामा १०१ दशमलब ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी…

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध

पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको…

रुपन्देहीमा सुनचाँदीका गरगहनासहित १ जना पक्राउ

बुटवल । रुपन्देहीमा सुन तथा चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित भारत महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई प्रहरीले पक्राउ…

जङ्गली च्याउ खाँदा ७ जना बिरामी, एकको अवस्था गम्भिर

२० असार । मकवानजपुरमा जङ्गली च्याउ खाएर ७ जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६…

एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ बस्ने २३ वर्षका रूपेश नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।…

घास काट्न जाँदा बारीमै बलात्कृत

लमजुङ । लमजुङमा एक १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् । दूधपोखरी गाउँपालिका– ६ मा भएको सो घट्नामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ सो घट्ना भएको चारदिन पछि गुरुङलाई पक्राउ…

बढ्यो नुनको मूल्य

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आजै…

बिमा रकम ठगी गर्न आफ्नै पसलको दुई करोडको सुन चोरी गर्ने ५ जना पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनले यही असार १ गते कालिका नगरपालिका वडा नं–६, खोलेसिमल बजारमा तेजप्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा सञ्चालकसहित पाँच जना…