ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
कैलालीको पहलमानपुर लालबोझी सडकको अवस्था डर लाग्दो
कैलालीको पहलमानपुर–लालबोझी सडक खण्डको अवस्था कहाली लाग्दो भएको छ । धेरै वर्ष सम्म मर्मत नगरिए पछि पहलमानपुर–लालबोझी सडक खण्ड कहाली लाग्दो अवस्थामा पुगेको हो । सडकको अवस्था कहाली लाग्दा भई सक्दा पनि मर्मत संभार हुन सकेको छैन ।
पछिल्लो समय…
अपर्झट् मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री ओली शीतल निवासमा
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
१३ र १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा २४ वर्ष कैद
जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष…
मृतकको शव गेटमा राखेर चिसापानी अस्पतालमा प्रदर्शन
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको ज्यान गएपछि परिवारजन र स्थानियले चिसापानी अस्पताल अगाडि नाराबाजी गरेका छन् । बर्दघाट २ निवासी धन बहादुर पुनको आईतबार लुम्विनी प्रादेशिक…
भरतपुरमा भएको स्कर्पियो दुर्घटनामा आमाछोराकाे मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत् भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा सोमबार साँझ भएको स्पकर्पियो दुर्घटनामा परी आमा छोराकै मृत्यु भएको छ ।
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै सवार बा १३ च ५९२९ नम्बरको…
६५ लाख नगदसहित दुई जना काठमाडौँबाट पक्राउ
काठमाडौँ । स्रोत नखुलेको ६५ लाख आठ हजार नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंह रहेको प्रहरीले जनाएको छ
उनीहरुलाई स्रोत नखुलेको उक्त रकमसहित महानगरीय प्रहरीवृत्त…
विवाहको ६ महिनामा सिउँदो पुछिएकी बुहारीको ससुराद्वारा यौनहिंसापछि विभत्स हत्या
बुटवल । प्रदेश ५ को कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर–८ वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापाको असार १ गते राति मकवानपुरको हेटौडा नगरपालिका वडा–४ सूर्यचोकस्थित घरको भान्छा कोठा भित्र विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको…
डडेल्धुरामा बलात्कारको आरोपमा युवक पक्राउ
धनगढी: डडेल्धुरा प्रहरीले बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका –२ बसना बस्ने मिनबहादुर साँकी रहेको प्रहरीले जनाएको छ। उनीमाथि अमरगढी नगरपालिका –४ भलिया बस्ने एक स्थानीय महिलालाई…
कैलालीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ
कैलालीमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका २९ वर्षीय दिपेन्द्र चौधरी (कुश्मि) लाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत जेठ ३२ गते बालिकाको बलात्कार…
चितवनको खैरहनीमा खेत जोत्ने क्रममा ट्याक्टरले च्यापेर एकको मृत्यु
चितवनको खैरहनीमा ट्याक्टरको रोडाभेटरले च्यापेर एक जनाको मृत्यु भएको छ । विहान खैरहनी नगरपालिका ४ चैनपुरमा धान रोप्नका लागि खेत जोत्ने क्रममा ना ७ ख ४४८८ नम्वरको ट्याक्टरको रोडाभेटरले स्थानिय ५७ बर्षका रिठे दमाइलाई च्यापेको थियो ।…