समुह अनुसार हेर्नसहोस

समाज

पहिरोमा वृद्धको शव फेला

एक वृद्धको शव  पहिरोमा पुरिएका अवस्थामा फेला परेको छ ।  कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको  शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…

धनगढीमा प्रहरी इन्सपेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

खगेन्द्र अबस्थि - कैलाली धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यारत प्रहरी निरिक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय…

घोडाघोडीमा निर्माणधिन नालीमा बिवाद

कैलाली । कैलालीको घोडाघाडी नगरपालिका –१, घोडाघोडीमा निर्माणधिन नालीमा बिवाद उत्पन्न भएको छ । आर्थिक वर्ष २०७६÷७७ को प्रदेश पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको स्वीकृत बजेट दश लाख रुपैया र बाकि जनसर्वदान गरी कुल १२ लाख ७५ हजार आठ सय ३६…

६ बर्षीय छोरीलाई जबरजस्ती करणी गर्ने बुबा पक्राउ

नुवाकोटको लिखु गाउपालिकामा आफ्नै ६ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बालिकाको बुवालाई पक्राउ गरेको छ । ३६ बर्षीय बुबाले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा बर्ष ६ की नाबालक…

धर्म निरपेक्ष राष्ट्रमा गौहत्या झुटो आरोपमा मुद्दा लगाईएको भन्दै आपत्ति

पोखरा । धर्म निरपेक्ष राष्ट्र भईसकेको नेपालमा गौहत्याको आरोपमा झुटा मुद्दा लगाउनु कार्य निन्दनीय भएको नेपाल दलित मुक्ति मोर्चा नेपालले जनाएको छ । नेपाल दलित मुक्ति मोर्चाका इनचार्ज केशबहादुर परियारले एक विज्ञप्ति जारी गर्दै असार ४ गते…

इतिहासमा आज – इरानमा भूकम्पबाट ४० हजारको मृत्यु

आज २१ जुन । सन् १९९० मा आजैका दिन ईरानमा प्रलयकारी महाभूकम्प आयो । ७ दशमलव ४ म्याग्नेच्युडको यो भूकम्पको केन्द्रविन्दु राजधानी तेहरानदेखि उत्तरपश्चिमतर्फ थियो र यसले देशका अधिकांश इलाकामा क्षति पु¥याएको थियो । त्यसमध्ये, रुद्बर, लोसान र…

आफ्नी बहिनीलाई करणी गर्ने दाई प्रहरीको नियन्त्रणमा

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्वर १० मा बस्दै आएकी ९ बर्षीया बालिकामाथि बलात्कार भएको छ । बिहीबार राति बालिकामाथि फुपुको छोरा दाई नाता पर्ने २० बर्षीय बीरेन्द्र दयालले बलात्कार गरेका हुन् । बैतडी जिल्लाको मैलौली घर भएकी बालिका…

८ वर्षको छोरालाई जिउँदै गाड्ने बाबु पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप…

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

धनगढी : कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १२ मा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय २५ बर्षीय युवक गगन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…

बालिका बलात्कारको आरोपमा दुई पक्राउ

कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई…