ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
हजुरआमाको हत्या आरोपमा पक्राउ परेका युवक हत्कडीसहित थुनाबाटै भागे
कैलालीमा आफ्नै हजुरआमाको हत्या आरोपमा बुधबार पक्राउ परेका युवक थुनाबाट हत्कडीसहित भागेका छन्।
पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हुन्।
उनलाई पक्राउ गरेर ईलाका…
हजुरआमाको हत्या गरेको अभियोगमा १ जना पक्राउ
कैलाली । आफनै हजुरआमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँपालिका ६ भाबर बस्ने वर्ष २३ का गणेशबहादुर ऐरलाई हजुरआमा हत्या गरेको अभियोगमा आज प्रहरीले पक्राउ गरेको हो ।
वर्ष ७५ की पार्वतीदेबी…
नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ
परासी । पश्चिम नवलपरासीमा मंगलबार लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाबाट स्थानीय २१ बर्षीय युवक सन्दीप कुमार हरिजनलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट…
कावासोती ९ को रामनगरचोकदेखि वडा कार्यालयसम्म बाटो निर्माण सम्पन्न
सिखा कुवँर -
कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ को रामनगर चोकदेखि वडा कार्यालयसम्म पक्की सडक निर्माण सम्पन्न भएको छ ।
६ सय २५ मिटर लामो उक्त पक्की सडक निर्माणका लागि ५६ लाख २५ हजार रुपैयाँ खर्च भएको कावासोती ९ का वडा अध्यक्ष…
कैलालीका ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण
धनगढी : कैलालीका ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको छ। ओरेक नेपाल र युएन वमनले स्थानीय तहको समन्वयनमा ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो र आवश्यक भाडा वितरण गरेको हो।
ओरेक नेपाल कैलालीकी जिल्ला संयोजक विनु रानाले…
बालिका कञ्चनलाई जबरजस्ती करणीपछि ज्यान लिने भारतीय नागरिक पक्राउ
एघार वर्षीया बालिकाको जबरजस्ती करणी गरेर हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक प’क्राउ परेका छन् । अभियुक्त भारतकाे उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंहलाइ साेमबार प्रहरीले सार्वजनिक गरेका हाे…
राजमार्गमै फाेहाेरको डङ्गुर : नगरप्रमुख भन्छन प्राविधिक समस्या कारण फाेहाेर उठेन
कैलालीको घाेडाघाेडी नगरपालिका काे मुटु भनी चिनिने सुखड बजारमा नियमित फाेहाेर व्यवस्थापन नहुदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएकाे छ । पर्यटकिय दृष्टिकोण ले पनि घाेडाघाेडी ताल विश्व रामसार सुचिकृत क्षेत्र नजिकै राजमार्ग मै फाेहाेरका डङगुरले…
कञ्चन हत्याकाण्ड : १८ जना धनुषा प्रहरीको नियन्त्रणमा, दोषीमाथि कडा कारवाही गर्न काँग्रेसको माग
जनकपुरमा ब’लात्कार पश्चात् हत्या गरि फ्याकिएकी १० वर्षे नावालिग (कञ्चन)को हत्यारालाई कडा कारवाहीको गर्न नेपाली काँग्रेस नगर कमिटीले माग गरेको छ ।
शनिबार दिउँसो नेपाली काँग्रेस जनकपुर नगर समितिका सभापति मनोज कुमार साहको नेतृत्वमा सचिव…
बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो, राहत लिएर हेलिकोप्टर जाँदै।
धनगढी: बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। एक जना भने अझै बेपत्ता रहेका छन्।
वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी…
बालक भेटियो, अभिभावक भेटिएन
परासी । पश्चिम नवलपरासीमा प्रहरीले एक जना बालक फेला पारेको छ । पाल्ही नन्दन गाउँपालिका १ महेशपुरमा सन्दीप नाम बताउँने ५/६ बर्षको कालो वर्णको बालक प्रहरीले फेला पारेको हो ।
उनको घर र अभिभावक फेला पर्न नसकेको प्रहरीले अभिभावकको खोजी…