ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुईको मृत्यु
जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ । भने दुई जना सिकिस्त भएका छन् ।
जिल्लाका भुमिकास्थान नगरपालिका वडा नम्वर ६ खिल्जीकी ३२ बर्षीया रामकला महतरा र उनकी ७ बर्षीया छोरी विपा महतराको उपचारका क्रममा मृत्यु भएको हो ।…
राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारियो
तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो ।
स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको…
लागूऔषध कारोबारी श्रीमान् श्रीमती, पाँच जना पक्राउ
वीरगन्ज, बैशाख २४ -
पर्सा प्रहरीले आफ्नै घरलाई लागू औषध बिक्री गर्ने अड्डा बनाएका श्रीमान् श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–३ बस्ने ४६ वर्षीय सन्तोष पटेल र उनकी श्रीमती ३७ वर्षीया बबिता देबीसहित ५ जनालाइ पक्राउ…
गाउंमै सामाजिक सुरक्षा भत्ता पाएपछि सेवाग्राही दंग
रवि पाण्डेय -
नवलपरासी २४ बैशाख ः पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले लकडाउनको अवधिमा सदरमुकाम परासीमा हुने भिडभाड नियन्त्रण गर्न वडास्तरमा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । नगरले जेष्ठ नागरिक, अपांग तथा एकल महिलाहरुलाई…
पाल्पामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी
पाल्पाको दोभानमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभान फूलबारीका अमरदीप सुनारसहित ७ जना बिरामी भएका हुन् ।
बिरामी हुनेमा अमरदीपकी ३१ वर्षीया श्रीमती माया सुनार,…
पोखरामा जुवा खेल्ने ६ जना पक्राउ
पोखरा । प्रहरीले कास्कीको पोखरा ६ मा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, प्रहरीले पोखरा महानगरपालिका ६ बस्ने रौतहट चन्द्रनिगाहपुरका दुर्गा बहादुर सुवेदीको दूर्गा बेकरीमा…
७ मुलुकमा १ लाख २७ हजार नेपालीको भिसा सकियो
७ मुलुकमा वैदेशिक रोजगारीमा रहेका १ लाख २७ हजार नेपाली कामदारको भिसाको म्याद सकिएको र अवैध कामदारलाई आममाफी दिएका कारण तत्काल नेपाल फर्नुकपर्ने देखिएको छ ।
वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार अहिले…
साढे ४ करोडका स्वास्थ्य सामग्री हस्तान्तरण
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड–१९ विरुद्धको पूर्वतयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन ४ करोड ५३ लाखबराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई…
लकडाउनमा सशस्त्र प्रहरीद्वारा साईकल गस्ती
विकास सिह महता ,कञ्चनपुर,बैशाख २४ । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले लकडाउन प्रभावकारी बनाउन साईकल गस्ती शुरु गरेको छ ।
कोरोना भाईरस (कोडिभ १९)रोकथामका लागि सरकारले आगामी ५जेठसम्म लकडाउन गर्ने निर्णयसंगै सशस्त्र प्रहरीले जिल्लामा साईकल गस्ती…
नवलपरासीमा जंगली च्याउ खाँदा एक्कै दिन १६ जना विरामी
रामकुमार श्रेष्ठ -
नवलपरासी, २४ बैशाख । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै दिन १६ जना विरामी परेका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १४ का १२ जना र विनयी त्रिवेणी गाउँपालिका ४ का ४ जना गरी १६ जना विरामी परेका हुन् ।…