ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
प्लटिङ गरेको जग्गा जोतेर मकैखेती
पूर्वी चितवनको रत्ननगरमा जग्गा व्यवसायीले प्लटिङ गरेर बाँझो रहेको जग्गामा खेती गर्ने कामलाई तीव्रता दिइएको छ । वडा नं–१४ पछि रत्ननगर नगरपालिकाको वडा नं–४ मा बाँझो जमिन जोतेर सामूहिक खेती गर्न सुरु गरिएको हो ।
कोरोना नियन्त्रणका लागि…
अब एकल पुरुषलाई पनि मासिक भत्ता
रासस -
मेलम्ची, बैशाख २३ । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० …
आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली
आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ ।
पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात…
महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ
(रासस) महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन्।
दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा…
सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या, ४ दिनपछि भेटियो शव
जनकपुर । धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । मिथिला नगरपालिका वडा नम्बर ९ स्थित लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरेका हुन् । आरोपित चौहानले २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ ।…
खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ
धनुषा – खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहान पक्राउ परेका हुन् ।…
पानीमा डुबेर ४ जनाको मृत्यु
काठमाडौं – संखुवासभा, सभापोखरी गाउँपालिका–२ माथिल्लो धुपु बस्ने ३२ वर्षीय चन्द्र कुमारी राई सोही गाउँपालिका–१ स्थित सादीबेसीस्थित दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार दिउँसो फेला परेकी छन् ।…
नुवाकोटको तारकेश्वर र म्यागङमा शिव अधिकारीले पठाए २५ थान पिपिई सहित स्वास्थ्य सामग्री, ठमेलका…
दुई महिनादेखि कोरोना प्रतिरोधी अभियान चलाइरहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा नुवाकोटका तारकेश्वर र म्यागङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका लागि २५ थान पिपिई सहित विभिन्न स्वास्थ्य सामग्री जिल्ला पठाइएको छ ।…
छुट्टाछुट्टै घटनामा कैलालीमा २ जनाको मृत्यु
जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…
लकडाउनको समयमा युवा व्यवसायी ओझाको उदारणीय काम: राहतदेखि रक्तदानसम्म
केशब तिवारी घायल -
चितवन । झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजनह ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल भएका छन् । सानैदेखि मनकारी स्वभावका ओझा छोटो समयमै एक…