ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
नवलपुरमा सुरक्षा व्यवस्था कडा, कावासोतीमा घटे आवतजावत गर्ने सर्वसाधारण
नवलपरासी, १ जेठ । पूर्वी नवलपरासीमा पनि कोरोनाको संक्रमण देखिएसँगै नवलपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रहरीले भित्री बाटोमा समेत चेकजाँच गरेर विना काम बजार आउनेलाई गाउँतर्फ नै फर्कादिएका छन् ।
कावासोतीको विभिन्न भित्री…
रत्ननगरका दुई पसलमा चोरी
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चोकमा रहेका दुई पसलमा बुधबार राति चोरी भएको छ ।
इलाका प्रहरी कार्यालयबाट करिब १०० मिटरका दुरीमा रहेको एउटा किराना पसल र अर्को कम्प्युटर पसलमा चोरी भएको हो ।
बकुलहर चोकमा रहेको…
क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता
सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ ।
भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट…
लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला
लकडाउनका बेला सिरहामा १ जनाको हत्या गरिएको छ ।
सिरहाको लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका-१७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव…
कोरोना संक्रमित बढेपछि कपिलबस्तु जेठ ५ गतेसम्म शिल
कपिलबस्तु । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि आगामी जेठ ५ गतेसम्म कपिलबस्तु जिल्ला पुर्ण रुपमा शिल गर्ने निर्णय गरेको छ ।
आज प्रमुख जिल्ला अधिकारी दिर्घनायारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले आज (सोमबार) साँझ ५ बजेदेखि लागू…
ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय…
प्रधानाध्यापकको हत्या, छिमेकी गिरफ्तार
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रधानाध्यापक ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन…
तेह्रथुममा बुबाआमाको हत्या गरी प्रहरीलाई खबर गरेपछि
तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा…
रुखको हाँगाले लागेर बालिकाको मृत्यु
दाङ, वैशाख २५ । हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको गनापुर बुडियागाउँमा १० वर्षीया नजिमन खाँ रुखको हाँगाले लागेर गम्भीर घाइते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको छ ।
बालिका खाँको भेरी…
१५ वर्षीया बालिका बलात्कृत
रौतहटमा एक जना १५ बर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् ।
आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
चौधरीले…