ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
सल्यानमा १४ बर्षीया छात्रा बलात्कृत
दाङ। सल्यानमा १४ बर्षीया एक छात्रामाथि बलात्कार भएको छ । गत माघ १२ गते एसइईको तयारी स्वरुप विहान ५ बजे नै ट्यूसन पढ्न जाँदै गरेकी ती छात्रामाथि जंगलमा लगेर जवरजस्ती बालात्कार भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका…
धनुषामा बेवारिसे शव फेला
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।
बुधबार स्थानीय हनुमान चोक नजिकै अन्दाजी ५५ वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा उनको अत्यधिक मदिरा सेवनको कारण ज्यान गएको हुन सक्ने इलाका…
सवा लाख रकमसहित ७ जुवाडे पक्राउ
दाङ । प्रहरीले सवा लाख बढी रकमसहित जुवाडे पक्राउ गरेको छ ।
दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले १ लाख १६ हजार ५०० रकमसहित गएराति उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारी…
गुल्मीमा एक पुरुष मृत भेटिए
गुल्मीको धुर्कोटमा एक जना व्यक्ति मृत फेला परेका छन् ।
धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुष व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।
शवलाई…
कुटपिटबाट एक जना विद्यार्थीको मृत्यु
मुगुमा एक जना विद्यार्थीकाे कुटपिटका कारण निधन भएकाे छ ।
फरक क्षमता (सुस्त श्रवण) भएका एक छात्रको कुटपिट कारण मृत्यु भएको हाे ।
छात्राबासका सहयोगीको कुटपिटबाट छाँयानाथ रारा नगरपालिका–१को नमुना माध्यामिक विद्यालयका १३ बर्षिय दिलीप…
किशोरकिशोरी शिक्षा समुदायस्तरसम्म आवश्यक
किशोरकिशोरीहरुको चौतर्फी विकासको लागि किशोरकिशोरी लक्षित शिक्षा समुदायस्तरका व्यक्तिहरुसँग पुर्याउनुपर्नेमा जोड देवचुलीका सरोकारवालाहरुले बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका…
टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल
निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन।
टुटल, पठाओ लगायतका सेवा प्रदायकका एकातिर काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रमा…
कार्यालय सहयोगीको कुटाइबाट मुगुमा विद्यार्थीको मृत्यु
मुगु जिल्लामा विद्यालयका कार्यालय सहयोगीको कुटाइबाट विद्यार्थीको मृत्युृ भएको छ । छायाँनाथ रारा नगरपालिका– ५, महाकाली नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दिलीप भामको कार्यालय सहयोगी अर्जुन सेजुवालले कुटपिट गर्दा मृत्यु भएको छ ।
सेजुवाल…
झगडा छुट्याउन गएकालाई नै चिर्पट प्रहार गरी हत्या
धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो ।
शुक्रबार राति रघुनाथपुरमा भएको…
मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद
काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो ।
सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा…