समुह अनुसार हेर्नसहोस

समाज

घुस लिइरहेका वडासचिव पक्राउ

धनुषा  जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । जन्मदर्ता…

कावासोतीबाट लागु औषध सहित दुई जना पक्राउ

सविना थापा - कावासोती । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । कावासोती १६ तिन घरे चोकमा चेकजाँचको क्रममा नवलपरासीको गैडाकोट २ निवासी ३७ बर्षीइ समिर राइ र चितवनको भरतपुर…

कञ्चपुरको शुक्लाफाँटामा श्रीमान श्रीमतीको विभत्स हत्या

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन्। बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन। प्रहरीको ‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु…

मध्यविन्दु नगरपालिकामा उपप्रमुख चेलि वचाउ, चेली पढाउ अभियानसुरु

नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिकामा उपप्रमुख चेली वचाउ , चेली पढाउ अभियान सुरु भएको छ । मध्यविन्दु नगरपालिका भित्रका छोरी चेलीको सुरक्षा,शिक्षा र अवसर वृद्धिका लागि गत आर्थिक वर्ष देखि सुरु भएको उपप्रमुख चेली वचाउ चेली पढाउ अभियान…

नवलपुर समाज जापनको दोश्रो अधिबेशन सम्पन्न

जापान , बीश्वास आचार्य । नवलपुर समाज जापानको दोश्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले सागर कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समाजको उपाध्यक्षमा हरी प्रसाद कंडेल , मुक्ती राम खरेल , कृष्ण खरेल , मेघ राज सापकोटा…

कैलालीको मेलघट्टी मा बि मा तालाबन्दी

राम बिश्वकर्मा - कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ८ दिपनगरमा रहेको मेलघट्टी माध्यमिक बिद्यालयमा तालाबन्दी गरिएको छ । बिद्यालय व्यस्थापन समिती चयनको बिषयलाइ लिएर बिधालयमा तालाबन्दी गरिएको बताइएको छ । बिधालय व्यवस्थापन समितीको…

चितवनमा छोराबाट आमा बलात्कृत

.  आफैँले जन्माएको छोराबाट बलात्कृत हुँदाको पीडा कल्पनासम्म गर्न सकिँदैन । तर, चितवनमा एक आमा आफ्नै छोराबाट बलात्कृत भएकी छन् । प्रहरीमा छोराले नै बलात्कार ग¥यो भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो । भरतपुर महानगरपालिका वडा…

कर्णाली नदीमा जीप खस्याे, चालक बेपत्ता

कर्णाली करिडोर अन्तर्गत नरहरीनाथ गाउँपालिका १ जितेगडा नजिकै सडकबाट कर्णाली नदीमा जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु बोकेर फर्किएको लु १ ज ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका…

कावासोतीमा लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको कावासोती १६ डण्डा बजार र ३ घरे चोकबाट लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डा बजारबाट कावासोती १७ का २१ बर्षीय सुनिल महतो र २०…

डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गर्ने बुवा जेल चलान

दिपकराज भट्ट — डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका बुवालाई कारागार चलान गरिएको छ। आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्तीकरणी गरेको आरोपमा ती बुवालाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार…