ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौं– काठमाडौं जिल्ला अदालतले कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार…
बालाजुमा युवकमाथि तेजाब आक्रमण
काठमाडौंको बालाजुमा एक २७ वर्षीय युवकमाथि तेजाब आक्रमण भएको छ ।
नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि गएराति सुतिरहेकाे बेला उनीमाथि तेजाब आक्रमण भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीका…
कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार
कपिलवस्तु । महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ ।
तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश…
नवलपरासीमा डेढ किलाे गाँजा सहित एक जना महिला पक्राउ
सविता थापा -
नवलपुर। पूर्वी नवलपरासीकाे रजहरबाट प्रहरीले एक जनालाई डेढ किलाे गाँजा सहित पक्राउ गरेकाे छ ।
देवचुली १६ रजहर सालघारी चाेकका ५५ बर्षीया मनकली नेपाली गाँजा सहित पक्राउ परेकाे हाे।
सालघारी चाेकका सिर्जना टाेल…
नवलपुरमा खोला नदीमा चोरी निकासी बढ्यो
नवलपुर, फाल्गुन २४ । पूर्वी नवलपरासी जिल्लाका विभिन्न खोलाहरुबाट प्राकृतिक स्रोतको दोहन हुने गरी अबैध रुपमा चोरी निकासी हुने गरेको छ ।
नारायणी नदीका साथै झराही, सुख्खा खोला, पत्थरखोला, अरुणखोला, विनयीखोलाबाट गिट्टी, बालुवा, ढुंगा चोरी…
जनचेतना सामुदायिक वनको १०औँ साधारणसभा सम्पन्न
रामअवतार चौधरी -
कपिलवस्तु, २४ फाल्गुन । जनचेतना सामुदायिक वन उपभोक्ता समूहको १०औँ साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१, भलुहीमा शुक्रबार साझा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा सो वनले गत…
नवलपुरमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइने
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले शुक्रबार कावासोतीमा पत्रकारसँग अन्तरक्रिया गर्दै यस्तो जानकारी…
देवचुलीका २ इँटा उद्योगमै बालवालिकालाई शिक्षा
नवलपुर । इँटा उद्योगमा बालश्रमिकको प्रयोग भएको र यसको रोकथामका लागि आवाजहरु उठिरहँदा यहाँका इँटा उद्योगले भने उद्योगमा रहेका बालबालिकालाई आधारभूत शिक्षा दिइरहेका छन् ।
नवलपरासीपूर्व नवलपुरमा रहेका दुई इँटा उद्योगले नयाँ प्रयोगका रूपमा…
सप्तरीमा युवतीलाई बलात्कार गर्नेलाई सात वर्ष कैद
सप्तरी । तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहीबार यादवलाई सात…
देवचुली नगरपालिकामा प्रवेश गर्दा अनिवार्य सावुन पानिले हात धुनुपर्ने
भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिका कार्यालयमा प्रवेश गर्दा अनिवार्य सावुन पानिले हात धुनुपर्ने भएको छ । विश्वब्यापी रुपमा कोरोना भाईरसको संक्रमण बढेसँगै देवचुली नगरपालिकाले कार्यालय प्रवेश गर्ने हरेक ब्यक्तिलाई…