ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
रूपन्देहीमा किशोरी सामूहिक बलात्कार
रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।
जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
बलात्कारमा संलग्न…
दुई किलो गाँजा सहित गैडाकोटमा एक जना पक्राउ
शोभा जिसी -
गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ झपर्दीबाट एक जना जेष्ठ नागरिक दुई किलो गाँजा सहित पक्राउ परेका छन् ।
प्रहरीले शंकास्पद रुपमा हिडेकोदेखि तनहुँ जिल्लाको देवघाट गाउँपालिका २ बस्ने ७५ बर्षीय रणबहादुर…
श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडियो नेपालले माग
पोखरा । निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडियो नेपालले माग गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले…
विद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ
नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका छन् । प्राधिकरणको कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम विल भुक्तानीको सँग ७५ हजार रुपैयाँ घुस…
नवलपुरमा शान्ति सुरक्षाका कायम राख्ने नयाँ एसपीको प्रतिबद्धता
पार्वती पाण्डे -
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नयाँ आएका एसपी प्रहरी प्रमुख दिपक रेग्मीले विहिबार पत्रकारहरुसंग भेटघाट गरेका छन् । उनले विहीबार नै नवलपुरका अन्य सरोकारवालाहरुसँग छलफल समेत गरेका थिए ।
पत्रकारहरुसँगको…
मदारबाबा मेलामा भारतीयको घुईचो
नारायण शर्मा -
नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने डांडामा १० दिन सम्म लाग्ने मदारबाबा मेलामा भारतीय भक्तजनहरुको घुइचो लागेको छ । पंचमीवाट शुरु भएको मेला महाशिवरात्रि सम्म १० दिन लाग्छ ।
सुस्ता गाउपालिकाको महलवारी वजारवाट ५…
प्रहरी घेरामा क्रान्तिकारी माओवादीले मनायो नवलपुरमा जनयुद्ध दिवस
कावासोती । नेकपा क्रान्तिकारी माओवादी नवलुरले विहीबार पूर्वी नवलपरासीको दलदले र चोरमारामा जनयुद्ध दिवस मनाएको छ ।
क्रान्तिकारी माओवादीले प्रहरीको बाक्लो सुरक्षा घेराका बीच जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी…
मेघा पार्क रिसाेर्टमा क्रान्तिकारी माओवादीकाे झण्डा
नेकपा क्रान्तिकारी माओवादीले देवचुली नगरपालिकामा रहेकाे मेघा पार्क रिसाेर्टमा झण्डा गाडेकाे छ ।
रिसाेर्टले सार्वजनिक जग्गा अधिग्रहण गरेकाे र उक्त जग्गा फिर्ता गर्न आलटाल गरेकाे भन्दै जग्गा कब्जा गरेकाे नेकपा क्रान्तिकारी माओवादी…
बिहेको तयारी गर्दागर्दै प्रहरी पुगेपछि…
धनुषाको शहीदनगर नगरपालिका सिमराढीका अजय मुखियाको घरमा बिहेको तयारी चलिरहेको थियो । पाहुनाहरु पनि भेला भइसकेका थिए ।
ठीक त्यसैबेला बेहुलीपट्टिबाट खबर आयो– प्रहरीले बिहे रोकिदियो । सिरहाको कर्जन्हा नगरपालिका–६, वेतहाका रिझन मुखियाकी १५…
मन्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरवाही
परासी । पश्चिम नवलपरासीस्थित मन्झरिया–सनइ–रगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ । पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने रगरगञ्ज खण्डमा निर्माण कम्पनीले गम्भीर लापरवाही गरी गुणस्तरहीन सडक निर्माण गरेको स्थानीयवासीले बताएका…