समुह अनुसार हेर्नसहोस

समाज

छाडा पशुको उपचार गर्दै युवा, मानवता जगाउँदै

दिपकराज भट्ट - कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको कन्चनपुर जिल्लाको सडक छेउछाउमा रहेका पशुपंक्षिको उपचारमा यँहाको आई केयर यु समूहले अभियान थालेका छ । सडकमा गाडीको ठक्करबाट घाईते भएका र रोगका कारणले थला परेका पशुको उपचार गर्दै आएका…

गुण्डा नाइके ‘रमेश बाहुन’लाई १० वर्ष जेल सजाय

पटक पटक आपराधिक क्रियाकलापमा जोडिँदै आएका  गुण्डा नाइके सुजन पौडेल 'रमेश बाहुन'लाई १० वर्ष लामो जेल सजाय भएको छ। लागूऔषध कारोबार तथा अवैध हातहतियार बन्दुक र गोली राखेको कसुरमा जिल्ला अदालत काठमाडौं १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना…

क्याम्पस नआएका प्राध्यापकको रजिष्टरमा भने हाजिरी!

जनकपुरस्थित राम स्वरुप रामसागर बहुमुखी क्याम्पसका प्राध्यापक उपस्थित नभए पनि रजिष्टरमा भने हाजिर बन्ने उपस्थित गरेको खुलेको छ। मंगलबार क्याम्पसमा प्राध्यापक इन्द्रदेव यादब उपस्थित भएका थिएनन्। तर क्याम्पसको रजिष्टरमा भने उनी उपस्थित भएको…

नवलपुरमा एक महिनामा ६ वटा बलात्कारका घटना

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो एक महिनामा ७ वटा बलात्कार र महिला हिंसाको घटना भएको छ। सन् २०२० को पहिलो जनवरी महिनामा ७ वटा घटना भएका हुन् । ति मध्ये ६ वटा बलात्कार र यौन हिंसाका घटना हुन भने एउटा महिला…

ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई…

आयोगहरूले पीडितको पक्षमा काम गर्न सकेनन्

द्वन्द्व पीडित साझा चौतारीले द्वन्द्वकालीन मुद्दाहरू निरूपण गर्न गठन भएका आयोगहरूले पीडितको पक्षमा काम गर्न नसकेको गुनासो गरेको छ । सरोकारवाला पक्षसँग आइतबार भएको अन्तक्र्रिया कार्यक्रममा चौतारीका अध्यक्ष भागीराम चौधरीले सत्य निरूपण तथा…

झारफुक गर्ने बाहानामा १४ वर्षीया किशोरीमाथि बलात्कार

झारफुक गर्ने बाहानामा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा कैलालीमा एक व्यक्ति पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुखडबाट प्रहरीले स्थानीय ४५ वर्षीय हरिप्रसाद डगौरालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका…

रुपन्देहीमा दुई जना प्रहरी घुससहित पक्राउ

रुपन्देहीमा दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जना प्रहरीलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामनगर ट्राफिक बीटमा कार्यरत असई सूर्यबहादुर अधिकारी…

नवलपुरमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

कावासोती । जिल्ला अदालत नवलपुरले शुक्रबार नवलपुरका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा जिल्ला अदालत नवलपुरका जिल्ला न्यायाधिष अर्जुन अधिकारीले नवलपुरमा जिल्ला अदालत स्थापना भएदेखि हालसम्म जिल्ला अदालतमा परेका मुद्दाका…

आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु

 जिल्लाको शुक्लाफाँटा नगरपालिका १ मा शुक्रबार गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ। घरनजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख…