समुह अनुसार हेर्नसहोस

समाज

बुहारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै बाबुको हत्या

आफ्नै बाबुको हत्या गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको छ । उनले हत्या आरोप स्वीकारेका छन् । आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी बाबुको…

श्रीमान मार्ने श्रीमती पक्राउ

तनहु । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । पक्राउ…

हुप्सेकोटको ताला खुल्यो

शोभा जि.सी. - कावासोती । सवारी दुर्घटनाका विषयलाई लिएर हुप्सेकोटमा लागेको ताला खुलेको छ । हुप्सेकोट गाउँपालिकाका प्रशासन शाखाका अधिकृत शिव सुवेदीले गाडी चलाउन सिक्ने क्रममा एक जनाको निधन र चार जना घाइते हुने गरी दुर्घटना गराएपछि…

अकालमै गुम्यो छोरो, दु:खमा साथभन्दा पीडा थप्ने आए

धनु भुसाल -  नवलपुर । गत माघ ७ गते हुप्सेकोट गाउँपालिकाे गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको घटनालाई राजनीतिकरण गरिएको  छ । ग १ ज ३८०९ नम्बरको जिपले ठक्कर दिँदा मृत्यु भएका बालकका  पीडित परिवारले यस्ताे गुनासो गरेका हुन् ।…

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा १३ जिल्लाका प्रजिअ हेटौंडामा

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी राजधानी हेटौंडामा सुरु भएको छ। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुरु भएको सुरक्षा गोष्ठीमा सहभागी नेपालका सुरक्षा निकायका प्रमुखहरू हेटौंडामा भेला भएका छन्। शनिबार…

बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

 कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत…

२ लाख घुससहित खानेपानी तथा सरसफाइ प्राविधिक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो…

आजदेखि सातै प्रदेशको साताव्यापी मौसमको पूर्वानुमान

 जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आजदेखि एक हप्ताको मौसम पुर्वानुमान शुरु गरेको छ। कृषकहरुलाई लक्षित गरी हरेक बिहिबार एक हप्ताको मौसम पुर्वानुमान शुरु गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। उनाँका अनुसार हरेक…

भारतमा बन्धक दुई चेलीको उद्धार

नवलपरासी ८ फागुन । पसलमा काम लगाईदिने प्रलोभनमा पारेर भारतमा लगि कोठामा बन्धक वनाई राखिएका दुई चेलीको नवलपरासी प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको पहलमा सिमा सुरक्षा चौकी महेशपुरबाट खटिएको प्रहरी र…

भरतपुर महानगरका वडाध्यक्ष अनशनमा

 माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलसहितले आमरण अनशन शुरु गरेका छन्। वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार…