समुह अनुसार हेर्नसहोस

समाज

चार वर्षीया बालिका बलात्कार आरोपित युवक पक्राउ

सप्तरी, माघ ९- इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि…

२०७७ का लागि १३ पात्रोलाई स्वीकृति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष वि.सं. २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो)लाई स्वीकृति दिएको छ। समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको…

श्रीमती हत्या गरेको आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा बारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो । महतोले गत शुक्रबार श्रीमती मालतीको…

बलात्कार गरी अहेब फरार, घटना गाउँमै मिलाउन दबाब

नवलपरासी, ७ माघ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौंकीका अहेव तहमा कार्यरत टोकबहादुर सुस्लिङ स्थानीय महिलालाई बलात्कार गरी फरार भएका छन् । ४० बर्षीय महिलालाई बलात्कार गरी फरार भएको पीडित महिलाको आफन्तले बताएका…

त्रिवेणीमा माघे औंसीलाई लक्षित गरेर मदिरा प्रतिबन्ध

कावासोती । पूर्वी नवलपरासीको त्रिवेणीमा लाग्ने माघे औसी मेलालाई लक्षित गरी त्रिवेणी धाम क्षेत्रमा मेला अवधिभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गर्दै यस्तो माघ ६ गतेदेखि…

छिमेकीको परालको टौवामा आगो लगाइदिने पक्राउ

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा ३ जना छिमेकीको परालको टौवामा आगो लगाइ दिनेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ । हुप्सेकोट गाउँपालिका ३ निवासी ४२ बर्षीय डिल्लीराज पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको…

प्रहरीको फरार सूचीमा गायिका आस्था राउत

गायिका आस्था राउतलाई प्रहरीले फरार सूचीमा राखेको छ । राउतविरुद्ध प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारमा मुद्दा दर्ता गराएर पक्राउ पुर्जी लिएसँगै उनलाई फरार सूचीमा रोखको हो । पक्राउ पुर्जी लिएपछि सम्पर्कमा नआए…

गायिक आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउको तयारी

अभद्र व्यवहारमा  गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । परिसर…

प्रदेश २ मा आज सार्वजनिक बिदा

मधेश आन्दोलनका शहिदहरूको सम्झनामा आज   सार्वजनिक बिदा दिइएको छ । शहिद दिवस मनाउन प्रदेश सरकारले प्रदेशभरि नै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले वीरगन्जमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा…

महिनावारी भएका बेला घरको बाटो हिँडेको भन्दै महिलामाथि कुटपिट

महिनावारी भएका बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई महिलामाथि कुटपिट गरेको आरोपमा कञ्चनपुरका ३६ वर्षीय दलबहादुर शाह पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार बेल्डाँडी गाउँपालिका–१ की ३१ वर्षीया ईश्वरी खड्का र ३६…