समुह अनुसार हेर्नसहोस

समाज

१६ दिन देखि वेपत्ता एक कुखुरा व्यवसायी मृत फेला

सप्तरी जिल्लाको राजगढ गाउँपालिकाबाट १६ दिन देखि वेपत्ता एक कुखुरा व्यवासयीको शव भेटिएको छ । सो गाउँपालिका ३ निवासी ४६ बर्षिय सूर्य नारायण मण्डल विगत १६ दिन देखि वेपत्ता थिए । कुखुरा फारममै बस्दै आएका उनी गत पुस ११ गते ग्राहकबाट उधारो रकम…

भारतीय भूपू शैनिकका विधवालाई पेन्सन दिन माग

कमला राना मगर भु.पु. सैनीक संघ नेपालद्वारा भारतीय भुतपुर्व सैनिकहरुले पाउनुपर्ने विभिन्न सुविधा सहीतको ५ बुंदे माग समेटिएको ज्ञापन पत्र गोर्खा रेगरुटिङ डिपो कुडांघाट भारतमा बुझाइएको छ । भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष…

नवजागरण क्याम्पसको धान्याचलमा भोलिबाट पूर्व राष्ट्रपति डा. यादवले उद्घाटन गर्ने

चोरमारा । चोरमाराको नवजागरण वहुमुखी क्याम्पसमा भाेेेलिबाट धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको नवजागरण बहुमुखी क्याम्पसका प्रधानसंरक्षक विष्णु कुमार कार्कीले बताए। पौष…

टिपरले किचेर मृत्यु, अश्रु ग्यास प्रहार गरेपछि राजमार्ग खुल्यो

धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर युवकको मृत्युपछि आन्दोलन चर्किएको छ । अवैध गिटीबालुवा उत्खननको विरोध गर्दै आएका २५ वर्षीया दिलीपकुमार महतोलाई बाटोमा किचेर मारेकाे भन्दै आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरी आन्दोलन…

सल्यानमा बस दुर्घटना, १८ जना घाइते

सल्यानमा गाडी दुर्घटना हुँदा १८ घाइते भएका छन्, पाँचको अवस्था गम्भीर छ। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ। बिहीबार बिहान छिन्चु जाजरकोट सडक खण्डको…

मालपोत कार्यालय नवलपरासीका खरिदार घुससहित पक्राउ

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् । मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने वहानामा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको…

जन्मदर्ताको दुई लाख घुस !

सप्तरी । घुस पनि के के मा ? गर्दा गर्दा अब जन्मदर्ता गर्दा पनि घुस लिने गरेको तथ्य बाहिर आएको छ। नेपालका संविधानमा मौलिक हकको रूपमा ‘बालबालिकाको हक’को व्यवस्था गरिएको छ । उक्त व्यवस्थामा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र…

चितवनका ४६ घर सुकुमबासीको नमुना बस्ती निर्माण सुरु

चितवन, पुस २३-  चितवनको इच्छाकामना गाउँपालिकाले गर्दासका सुकुमबासी परिवारलाई घर निमार्ण गर्न लागेको छ । इच्छाकामना गाँउपालिका–७ भालुमार सुन्दरबस्तीमा रहेका ४६ परिवारलाई पक्की घर बनाउन लागेको हो । घरको गाँउपालिकाकी अध्यक्ष…

श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका…

बर्दघाट नगरपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

बर्दघाट (नवलपरासी) । पश्चिम नवलपराससीको बर्दघाट नगरपालिकाले जाडोबाट जोगिन नगर भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । यसैबीच बर्दघाट नगरपालिकाले वडा नम्बर ४ मा अवस्थित नवजीवन माध्यमिक विद्यालय बाढी पिडितका…