ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
गहनाकाे लाेभमा दुई बुहारी मिलेर सासुकाे हत्या
गुल्मी -गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर सासुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका-३ दर्लामचौर तल्लो सिम्पानीका दुई बुहारीले ७६ वर्षीय सासु कौशिला बिककाे हत्या गरेका हुन् ।
कौशिलाकी कान्छी…
मेयरकाे कार्यकक्ष भित्रै कुटिए पत्रकार
जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ । मेयर लाककिशोर साहकै कार्यकक्षमा हातपात भएको हो ।
देशसञ्चार अनलाइनका संवाददाता राजा झा र कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहितका पत्रकारहरुमाथि मेयर…
बुलिङ्गटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित सात कर्मचारी हाजिर
नवलपुर । कर्मचारी अभावका कारण हैरानी व्यहोर्नु परेको पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहितका सात जना कर्मचारी आएपछि सर्वसाधारणले राहत महशुस गरेका छन् ।
लामो समयदेखि खाली रहेको प्रमुख प्रशासकीय अधिकृत सहित…
हिमचिमले पुर्यायो जन्मकैदको सजायसम्म
दमौली, २२ पुस । तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले परियारको हत्यामा संलग्न…
मयुर पोखरी सामुदायिक वनमा अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी
हुप्सेकोट (नवलपरासी) । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ बेलहानीमा रहेको मयुर पोखरी सामुदायिक वनमा अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
पछिल्लो समय सामुदायिक वनमा वैज्ञानिक वन लागु भएपछि सामुदायिक वनमा उपभोक्ताको…
आगलागी पीडितलाई आर्थिक सहयोग
विवेक भण्डारी/देवचुली -
नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा गत मंसिर ७ गते व्यवसायीक टहरामा भएको आगलागी पिडितलाई शुक्रवार देवचुली नगरपालिका वडा नम्बर २ र देवचुली नगरपालिकाकाको कार्यलयबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।…
हिमपातले धनकुटाका सडक अवरुद्ध, हिउँ पन्साउँदै सेना र प्रहरी
शुक्रबार बेलुकादेखि वर्षासँगै भएको बाक्लो हिमपातको कारण धनकुटाको सिधुवा बजारदेखि माथि चित्रे नुनथलासम्मको सडक अवरुद्ध भएको छ।
सिधुवा बजारदेखि नुनथलासम्म सडकमा बाक्लो हिउँ जमेपछि सिधुवा हुँदै संखुवासभा, तेह्रथुम जिल्ला जाने आउने सयौँ…
ट्रक र बस ठोक्किँदा चारजना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ–चपुर सडक खण्डको रौतहटको गुजरामा मिनी ट्रक र यात्रुवहाक बस ठोक्किएका छन्।
राजमार्गको साँघुरो काठे पुलबाट निस्कने क्रममा रहेको पूर्वबाट कवाडी बोकेर पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ४०८७ नम्बरको मिनी ट्रक र…
कानुङ मगर गुठमा बुद्धिबहादुर
कावासोती । कानुङ मगर गुठ कावासोती २ को पाँचौ अधिवेशन तथा पन्ध्रौं साधारण सभा शुक्रबार भएको छ । पुर्वी नवलपरासीको कावासोती २ पञ्चकन्या चोकमा गुठले अधिवेशन तथा साधारण सभा सम्पन्न गरेको हो ।
गुठका अध्यक्ष धन बहादुर राना मगर को अध्यक्षतामा…
चट्याङ लागेर एकै परिवारका पाँच घाइते
चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार…