समुह अनुसार हेर्नसहोस

समाज

मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

काठमाण्डाै – मङ्कीपक्सको सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह…

गायिका समिक्षा अधिकारीले किन यस्तो लेखिन्?,हेर्नुहोस

गायिका समिक्षा अधिकारीले आफ्नो जीवन गतिशील भन्दै हाँसो र खुसीमात्र नभै रोदनको पनि विषय उठाएकी छिन् ।सामाजिक सञ्जालमामु स्कानले भरिएको तस्बिरपो ष्ट गर्दै उनले गम्भीरता देखाएकी छिन् । उनी भन्छिन् “गतिशील जीवनमा हाँसो, खुसी, पीडा, रोदन सबैले…

झन्डै २० करोड रुपैयाँ जरिबाना माग गरेर ५ जनाविरुद्ध मुद्दा दायर

झन्डै २० करोड रुपैयाँ जरिबानाको माग गरेर पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ । चितवनको भरतपुरमा रहेको निरज ट्रेड एन्ड सप्लायर्सका प्रोपराइटर श्रीराम ठाकुर र खाता सञ्चालक जटाशंकर जैसवालविरुद्ध १५ करोड…

सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो मतान्तर बढाएर नेपाली काँग्रेस र नेकपा एमालेलाई उछिनिरहेका बेला उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि चर्चामा छिन् । उपमेयरमा राम्रो लिड गरिरहेकी सुनिता…

मनोज पाण्डेविरुद्ध ‘मानव बेचविखन’ कसुरमा अदालतबाट पीडितको बयान प्रमाणित

सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान…

२६ वर्षीया महिला ब`लात्कार गरेको आ`रोपमा एक प`क्राउ

तनहुँमा २६ वर्षीया महिला ब`लात्कृत भएकी छन् । उनलाई ब`लात्कार गरेको अ`भियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्र`हरीले प`क्राउ गरेको छ । बिकले ती…

बाख्रा चराउन गएकी १७ वर्षीया किशोरी मृत फेला

ताप्लेजुङ — बाख्रा चराउन जंगल गएकी युवती मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया सर्मिला भट्टराई मृत भेटिएको सिम्ले प्रहरी चौकीले जनाएको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि…

१२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

रुपन्देहीमा १२ वर्षीया बालिका बला'त्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।] ढकालले ती…

बेलायतमा सम्मानित लोक दोहोरी गायिका डल्लाकोटी

लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो । डल्लाकोटीलाई शनिवार धादिङ समाज…

हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

पर्साकाे  ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।…