ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
दाङमा सवारी दु'र्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुईजनाको आज उपचारका क्रममा मृ<त्यु भएको छ ।
मृ>त्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी…
१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ
उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।…
घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवारको मृत्यु
काठमाडौं, २७ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वडाध्यक्षका उम्मेदवारको घरदैलोको क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएको हो ।…
इन्जिनियर सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध मुद्दा दायर गरेका…
मोटरसाइकल जलाएको आरोपमा दुई जना पक्राउ
पश्चिम रुकुमको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अन्सुअर आठबिसकोट न.पा–१० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओलीलाई पक्राउ…
नाबालिग छोरीसहित पोखरीमा हाम फालेर आ`त्महत्या
सर्लाहीको वाग्मती गाउँपालिकास्थित मानवनिर्मित तालमा नाबालिग छोरीसहित हाम फालेर एक महिलाले आ`त्महत्या गरेकी छिन् ।
रौतहटको चन्द्रपुर नगरपालिका-४ का भोला साहकी श्रीमती २६ वर्षीया रेखा साहले आफ्नी ३ वर्षीया छोरी आराध्यासहित…
अवैध हतियारसहित दुई भारतीय नागरिक पक्राउ
बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।
…
कोदालो प्रहार गरी युवकको हत्या
बैतडीको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ।
श्यामको कोदालो प्रहारबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
शुक्रबार दिउँसो…
नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला
बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन्।
शनिबार बिहान १० बजे मधुवन नगरपालिका-३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका…
चिकित्सककाे लापर्वाहिका कारण बिरामिको मृत्यु भएको भन्दै एपेक्स अस्पतालमा नारावाजी
इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन ।
चिकित्सकको लापर्वाहिका कारण बिरामिको मृत्यु भएको भन्दै आफन्तहरू अहिले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन । मोरङ…