ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
भूमि आयोगको मान्छे हुँ भन्दै ठगी
काठमाडौंमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका– १६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुमबासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम…
भुलेर पनि यी ७ चीज घरमा नराख्नुहोस् अन्यथा हुनेछ अपशकुन
वास्तु अनुसार, यस्ता केही चीज छन् जो घरमा राख्नु अशुभ मानिन्छ । यी चीज घरमा भए घर भित्र अपशकुन हुने मान्यता छ । घरमा राखिएका यी चिजका कारण परिवारमा खराब प्रभाव पर्ने वास्तुको मान्यता छ ।
युद्धको चित्र
रामायण होस् वा…
सुनवलको वृद्धाश्रम आर्थिक अभाव, वृद्धावृद्धाको छाक टार्न धौ-धौ
पश्चिम नवलपरासीको सुनवल १३ सगरपोखरीमा रहेको पवित्र वृद्धाश्रममा वृद्धवृद्धाहरुलाई दैनिक खानपान गराउन धौ धौ भएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिले स्वतस्र्फुत रुपमा गरेको सहयोगको भरमा चल्दै आएको वृद्धाश्रममा अहिले खाद्यान्नको अभाव…
फेसबुकबाट चिनजान र विवाह, १९ दिनमै पत्नीको ह’त्या
सिराहा कर्जन्हा नगरपालिका–७ मा १७ फागुनमा एक महिलाको शव फेला पर्यो । कर्जन्हा नगरपालिका–७ स्थित कमला नदीको किनारको काँसघारीमा महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरी अनुसन्धानले उक्त शव काठमाडौं…
झापाका नौ वर्षीय बालक ६ महिनादेखि साङ्लोमा
झापा / झापा अर्जुनधारा नगरपालिका–५ का नौ वर्षीय बालक आकाश चौधरी अहिले साङ्लोमा बाँधिएका छन् । उपचार पाउनु पर्ने अवस्थामा उनी साङ्लोमा बाँधिएर बस्न बाध्य भएका हुन् । आर्थिक अवस्था कमजोर हुँदा आकाश ६ महिना अघिदेखि साङ्लोमा…
लागुऔषधको विषयमा विवाद हुँदा हत्या, दुईजना पक्राउ
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका मानबहादुर राउतको हत्या भएको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण…
शिक्षककाे कुटाइबाट विद्यार्थीको करङ भाँचियो
म्याग्दी / शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएकाे हाे ।
शिक्षक…
अपहरणको नाटक गरेर प्रेमिकासँग घुम्न जाने प्रहरीको फन्दामा
अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट…
नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले चेकजाँचको क्रममा नवलपुरको कावासोती नगरपालिका–१६ चालिसकिलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आईरहेको…
मोटरसाइकल चोरी घटनाका मुख्य अभियुक्त पक्राउ
भरतपुर । मोटरसाइकल चोरी घटनाको मुख्य आरोपित गिरफ्तार भएका छन् । सर्लाही हरिवन-१ का ३२ वर्षीय सुनित भन्ने इनरजोश साह पक्राउ परेका हुन् ।
मोटरसाइकल चोर्ने र चोरीको मोटरसाइकलको नक्कली कागजात बनाउने मुख्य व्यक्ति साह फरार रहेका थिए ।…