ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
युवतीलाई होटलमा राखेर अनैतिक कार्यमा संलग्न गराएको आरोपमा दुई सञ्चालक पक्राउ
युवतीहरूलाई अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले कैलालीबाट दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।
शनिबार धनगढी उपमहानगरपालिका-७ को फुडल्याण्ड र लक्ष्मी होटलबाट दुई जना सञ्चालकलाई पक्राउ गरिएको…
जुवा खालबाट ११ लाख बरामद सहित २९ जना पक्राउ
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
ललितपुर…
श्रीमतीले नभनी माइती गएको भन्दै नक्कली प्रहरी खटाएर बन्धक बनाउने श्रीमान पक्राउ
प्रहरी बनेर एक महिलालाई बन्धक बनाउने दुई जनालाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले श्रीमतीलाई बन्धक बनाउने श्रीमान र उनलाई साथ दिने नक्कली प्रहरी बनेका पुरूषलाई पक्राउ गरेको हो।
…
निशा थेबे हत्या प्रकरण: श्रीमान पक्राउ
३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य…
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
गोरखा । बारपाक सुलिकोट गाउँपालिका-३ सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका५ बस्ने ६० वर्षीय बुद्धि प्रसाद पोख्रेल समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष…
१९१ ग्राम खैरो हेरोइनसहित १२ जना पक्राउ
लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले १२ जनालाई १९१ ग्राम ७१० मिलिग्रामसहितपक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार…
उदयपुरमा बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ
उदयपुर– उदयपुरको बेलका नगरपालिका–५ घुम्नेकी नाै वर्षीया बालिका बलात्कारकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
बेलका नगरपालिका– ५ घुम्ने लालीगुँरास टोलका करिब ३५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरी…
बलात्कार गर्ने बाबुलाई जेल पठाइन्, परिवारलाई गाउँमा बस्नै हैरान
केही महिनाअघिको कुरा हो, दैलेखकी १७ वर्षीया गुराँस (नाम परिवर्तन) आफ्ना किताब कापी र लुगा हालेको झोला बोकेर घरबाट निस्किन्। उनले घर छोड्दा एघार कक्षाको परीक्षा चल्दै थियो।
आमालाई साथीको घरमा पढ्न जाने…
बलात्कार मुद्दाका दोषी पाँच वर्षपछि पक्राउ
३० फागुन, बाजुरा । जिल्ला प्रहरी कार्यालयले बलात्कार आरोपमा सजाय पाएका जगन्नाथ गाउँपालिका-५ का नवराज शाहीलाई पक्राउ गरेको छ ।
उनी पाँच वर्षपछि आइतबार गगन्नाथ गाउँपालिकाबाटै पक्राउ परेका हुन् ।
…
जग्गा कीर्ते गरेको आरोपमा वडाध्यक्ष सहित ७ जना पक्राउ
किर्ते गरेर जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्षलाई पक्राउ गरेको छ।
भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…