समुह अनुसार हेर्नसहोस

समाज

पाँच वर्षीया नातिनीको हत्या गरी फरार हजुरबुवा १२ वर्षपछि पक्राउ

१२ वर्षअघि पाँच वर्षीया नातिनीको हत्या गरेका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। सुनसरी भोक्राहा ६ का ६२ वर्षे बसन्त खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। खत्वेले २०६६ साल वैशाख १६ गते आफ्नी ५ वर्षीया नातिनी सोशिला कुमारी…

एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ

विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा…

देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना

नवलपुरको देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना भएको छ । मिलनचोक स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ४ त ३७३६ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक वर्ष २६ को सोम बहादुर…

चितवनका भूकम्प पीडितको बिजोग, ६ वर्षसम्म बाँस र टिनकै छाप्रोमा बास

चितवन । चितवनका भूकम्प पीडितले अझै न्याय पाउन सकेका छैनन् । शुरुमा स्थायी बसोवासको आश देखाएर समथर भागमा बसाए पनि इच्छाकामना– ७ सिमलढापका बासिन्दा अझै टहरामै दिन गुजारीरहेका छन् । २०७२ सालको भुकम्पले उठिवास बनाएको सुमित्रा कामीलाई अझै…

पाल्पा रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्दै

रामपुर - स्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्माणका काम भइरहेकामा यहाँ पनि…

नवलपुरका सरकारी कार्यालयमै छैनन् लैंगिक मैत्री शौचालय

कृशला सापकोटा - नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाकी कर्मचारी निर्मला कंडेल महिनावारीको समयमा कार्यालय जान परेपछि सधै चिन्तित हुने गर्दछिन् । घरदेखि आफ्नै झोलामा सेनेटरी प्याड बोकेर लानु पर्ने बाध्यता र कार्यालय पुगि सकेपछि…

चितवनका युवाले डेढ घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम

होमनाथ सापकोटा, रत्ननगर २२ साउन । चितवनको रत्ननगरका एक युवाले डेढ घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम गरेका छन् । रत्ननगर १ बकुलहरका विकर्ण कुमार श्रेष्ठले योगाशनमा बसेर ढेड घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम गरेका हुन ।…

विवाह भोजमा चट्याङ पर्दा १६ को मृत्यु

काठमाडौँ– बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको…

दुई जना फरार प्रतिवादी पक्राउ

पाल्पामा दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका–२ का २८ बर्षीय नारायण बगाले र रामपुर नगरपालिका–१० का १९ बर्षीय नारन सुनारलाई पक्राउ गरिएको हो । बगालेलाई अदालतले  सवारी ज्यान सम्वन्धि मुद्धामा १ महिना…

आयोग नै खारेज भएपछि रोकियो जग्गा नापजाँच

चितवन २० साउन । खैरहनीमा सुकुम्बासीको जग्गा नापजाँच रोकिएको छ। सरकारले बिहीबार भूमिसम्बन्धी समस्या सामाधान आयोग खारेज गर्ने निर्णय गरेपछि सो नगरपालिकामा जग्गा नापजाँच रोकिएको हो। खैरहनीमा यही सोमबारदेखि वडा नं १ मा रहेको सुन्दरबस्तीबाट…