समुह अनुसार हेर्नसहोस

समाज

बर्दियाबाट हराएको ३ किशोरी नवलपरासीमा भेटियो

श्याम थापा - सुस्ता ३० साउन - बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार बेपत्ता भएका तिन वटै किशोरीहरु आज शनिवार पश्चिम नवलपरासीको बर्दघाटमा भेटिएका छन । नेपालगन्ज देखी काठमाण्डौ जाने क्रममा ना ६ ख ८४४२ नम्बरको बसमा सवार…

आगो लगाएर श्रीमतीको हत्या गर्ने युवकलाई आजीवन जेल सजाय

सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । श्रीमतीलाई आगो लगाइ हत्या गरेको आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई जिल्ला अदालतले शुक्रबार उक्त सजाय सुनाएको हो । विनोदले आफ्नी २१ वर्षीया…

कपिलबस्तुमा रेडपाण्डाको छाला सहित ३ जना पक्राउ

कपिलबस्तुमा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोडका २९ वर्षिय खगेन्द्र पुरी, सोही ठाउँकै ३२ वर्षिय आशिस जोगी र  २६ वर्षिय सौरब राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको…

राष्ट्रिय परिचय पत्र अभियानसँगै पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड

हरि शर्मा - परासी, २९ साउन । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ । जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो ।…

विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ

धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।…

‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका…

नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको…

कैलालीबाट ८ जुवाडे पक्राउ

कैलाली प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । बिहीबार साँझ गोदावरी नगरपालिका १ स्थित मनहराबाट प्रहरीले स्थानीय खडक खडका, गणेश मडै, कृष्ण बहादुर बिष्ट, दुर्गा दत्त भट्ट, एकेन्द्र देउवा, प्रदीप पन्त, दिर्घराज अवस्थी र महेन्द्र थापालाई पक्राउ…

नक्कली सेनिटाइजर बनाउने आशिष २० लाख धरौटीमा रिहा

काठमाडौं । नक्कली सेनिटाइजर उत्पादन गरेको आरोपमा पक्राउ परेका आशिष प्याकुरेललाइ ललितपुर जिल्ला अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय बामदेव ज्ञवाली र किरण कुमार पोखरेलको इजलाशले धरौटीमा रिहा गर्न आदेश…

परासीमा लागुऔषध सहित २ जना पक्राउ

परासी । पश्चिम नवलपरासी प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३…