समुह अनुसार हेर्नसहोस

समाज

घर नजिकैको कुलोमा मृत फेला

२० साउन, सप्तरी । सप्तरीमा एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा फेला परेका छन् । खडक नगरपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा…

नवलपुरमा मृत गैंडा फेला

नवलपुर,साउन २०    नवलपुरमा मृत गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने कावासोती(७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा  पोथी गैंडा मृत फेला परेको हो । सामुदायिक वनको पश्चिम तर्फको गेटमा गैंडा मृत देखे पछि…

गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ

मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्। बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले…

मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ

मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा…

विद्यालयको ३२ वटा कम्प्युटर चोरी

धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ। जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ। विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा…

चोरी गर्ने आरोपमा ६ जना पक्राउ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ। पछिल्ला केही महिनायता अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रणमा सक्रिय बनेको प्रहरीले विभिन्न…

सुनवल नगरपालिकाका एक सय युवाहरुको स्वरोजगारका लागि सिप तालिम

गोपी ज्ञवाली - नवलपरासी । सुनवल नगरपालिकाका एक सय युवाहरुलाई कृषि तथा पशुपालन सम्बन्धी शिपमुलक तालिम प्रदान गरिएको छ । नगरपालिकाका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ नगरपालिकाका विभिन्न वडाका एक सय युवाहरुलाई पशुपालन…

एटिएम तोडफोडमा संलग्न २ युवक पक्राउ

बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ मंलेरीका १८ बर्षीय सुवास बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल पक्राउ परेको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी…

कलाकार किरण केसीले भने– ‘कब्जा गरिएको जग्गा मेरो होइन, म ब्रान्ड एम्बेस्डर हुँ’

भरतपुर। कलाकार किरण केसीले क्रान्तिकारी माओवादीले माडीमा रहेको कब्जा गरेको भनिएको जग्गा आफ्नो नरहेको जनाएका छन् । चितवन पोष्टसँगको कुराकानीमा कलाकार केसीले कव्जा गरिएको भनिएको जग्गा किरण केसी (राता मकै) को हो भनेर बदनाम गरिएको बताए । उनले…

क्रान्तिकारी माओवादीले कब्जा गर्‍यो ५० विघा जग्गा

क्रान्तिकारी माओवादीले माडीमा रहेको करिब ५० विघा जग्गा  कब्जा गरेको छ ।  ट्वान्टी वान ग्रुप नामक संस्थाको नाममा रहेको जग्गा माओवादीले कब्जा गरेको हो ।उक्त जग्गा कलाकार किरण केसी “राता मकै “को भएको बताइएतापनि बताएपनि उक्त जग्गा आफ्नो नरहेको…