ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
रेशम फिरिरी नेपालद्वारा लक्ष्मी आदर्श आधारभूत विद्यालयमा दुई लाख रुपैययाँको अक्षयकोष स्थापना
प्रिय धन–
नवलपुर, २३ पुस २०८० ।
पूर्वी नवलपरासीको मध्यविन्दु ७ चोरमारामा रहेको रेशम फिरिरी नेपाल संस्थाले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा दुई लाख रुपैयाँको अक्षय कोष…
झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण
नवलपरासी २१ पुस ।
आन्तरिक पर्यटकका लागि आकर्षणकाे केन्द्र झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण गरिएकाे छ ।
पूर्वी नवलपरासीकाे हुप्सेकाेट ४ स्थित झरनाखाेला सुन्दर शिवालिक पहाडकाे दक्षिण खाेचमा पर्दछ ।
सदरमुकाम कावासाेती स्थित…
पाेखरीमा डुबी बालककाे निधन
रामकुमार श्रेष्ठ -
नवलपरासी । पूर्वी नवलपरासीकाे कावासाेतीमा पाेखरीमा डुबेर एक जना बालककाे ज्यान गएकाे छ ।
प्रहरी चौकि कोल्हुवाका अनुसार नवलपुरकाे कावासोती नगरपालिका १५ बरौलीटार बस्ने अरुण थापा मगरको छोरा २ बर्षीय बालक अर्किस…
कावासोतीमा गैडाकोट आक्रमणबाट गम्भीर घाइते
रामकुमार श्रेष्ठ -
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गैडाको आक्रमणबाट १ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाको आक्रमणमा परी नवलपुरको कावासोती ७…
नवलपरासीबाट मोटरसाइकल चोरीमा सम्लग्न ५ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार…
मध्यविन्दुमा विद्यालय वातावरण सचेतना सञ्जाल गठन
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा नारायण अर्यालको अध्यक्षतामा १५ सदस्यीय विद्यालय वातावरण सचेतना सञ्जाल गठन गरेको छ ।
बाताबरण सरक्षण र सचेतना कार्यक्रम गरेको सस्था एन्साब नेपालको सहयोग र युवा खेलकुद तथा शिक्षा शाखा…
न्यानो हुप्सेकोट अभियान अन्तर्गत १८१ विद्यार्थीलाई स्विटर वितरण ।
प्रिय धन -
नवलपुर , १७ पुस २०८० ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज समाजसेवीद्धारा जाडोमा न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय बाबा गोपीराम बयम्बुको सम्झनामा न्यानो हुप्सेकोट अभियान अन्तर्गत श्रीमती कलौ बयम्बु , छोराहरु…
नवलपुरमा मोटरसाइकल विजुली पोलमा ठक्कर खाँदा २ जना गम्भीर घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका १ मचेडीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।
कालीगण्डकी कोरीडोरमा डेढगाउँबाट कावासोतीतर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटरसाइकल विजुजी…
नवलपुरमा बाघले ४ वटा बाख्रा खायो
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा बाघको ४ वटा माउ बाख्रा मारेको छ ।
हुप्सेकोट ४ शंखदेवमा बस्ने हरिलाल भुसालको बाख्रा मसिडाँडा जंगलमा चराउने क्रममा बाघको आक्रमणमा परी ४ वटा माउ बाख्रा मरेको…
हुप्सेकोट गाउँपालिकामा स्थानीय वन ऐन निर्माणका लागि सरोकारवालाबीच छलफल
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्थानीय वन ऐन निर्माणका लागि सरोकारवालाहरुबीच छलफल भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपरासीको आयोजना र एन्साब, नेपालको सहकार्यमा छलफल भएको हो ।
कार्यक्रममा…