समुह अनुसार हेर्नसहोस

स्थानीय

नवलपुरमा ६ सय २० लिटर घरेलु मदिरा बरामद

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ६ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौडेलका अनुसार…

२ लाख २९ हजार नगदसहित कावासाेतीमा तास खेलिरहेका ८ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती २ मालपाेत चाेकमा गाेविन्द न्याैपानेकाे घर तास खेलिरहेका ८…

कावासाेती राेटरीद्वारा वृक्षाराेपण

कावासाेती - कावासोती रोटरीले आज कावासाेतीमा वृक्षाराेपण गरेकाे छ । शिव सामुदायिक वनको परिसरमा कन्याद्वारा बेलको बिरुवा रोपी बृक्षारोपणको थालनी गरिएकाे थियाे । रोटर्‍याक्ट क्लव कावासोतीसँगको सहकार्यमा भएकाे वृक्षाराेपणमा राेटरी…

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रिय धन — नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो हुप्सेकोट गाउँपालिका ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु भएको हुप्सेकोट…

कावासोती नगरपालिकामा तलब दिएर राजनीतिक सल्लाहाकार राखेको भन्दै विरोध

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर प्रमुख विष्णु भुसालको राजनीतिक सल्लाहाकार र कानुनी सल्लाहाकारका रुपमा राखेका व्यक्तिहरुलाई तलब दिइएको भन्दै त्यसको व्यापक विरोध भएको छ । नगर प्रमुख भुसालले राजनीतिक सल्लाहाकारको…

कावासोतीमा आगलागी, डेढ लाखको क्षति

कावासोती । पूर्वी नवलपरासीको कावासोती १७ गोछडामा बोधराज गैह्रेको घरमा आगलागी भएको छ । नवलपुर प्रहरीका अनुसार गैह्रेको १ तले टिनले छाएको घरको भान्सा कोठामा अचानक आगलागी भएको हो । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।…

पूर्वाधार बिकास संगै मानविय बिकास नगरको प्राथमिकता: नगर प्रमुख अधिकारी

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ । बुधबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग भेटघाट…

निकुञ्जमा बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा स्थानीयले पाउनु पर्ने माग

कावासोती । पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि जनाएका छ्न । सडक…

नेवाः देय दबु नवलपुरले असोज १ गते जिल्ला स्तरीय लाखेनाँच प्रतियोगिता गर्ने

नवलपुर । नेवाः देय दबु नवलपुरले कावासोतीमा असोज १ गते जिल्ला स्तरीय लाखेनाच प्रतियोगिता गर्ने भएको छ । नेवारहरुको सांस्कृतिक पर्वको अवसर पारेर नवलपुर भरिका नेवाः गुठीहरुबाट प्रतियोगि समावेश गरी लाखेनाँच प्रतियोगिता गर्ने भएको नेवाः…

एसईई परीक्षामा कावासाेती नगरपालिका भित्र गण्डकी मावि र वाईज भिजन प्रथम

नवलपुर । यस बर्षकाे एसईई परीक्षामा नवलपुरकाे कावासाेती नगरपालिका भित्र गण्डकी मावि र वाईज भिजन सेकेन्डरी स्कूल नगर प्रथम भएकाे छ । यस बर्षकाे SEE २०७९ कक्षा १० को परीक्षामा कावासोती नगरपालिका भित्र साधारणतर्फ सामुदायिक र संस्थागत…