ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन
इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन गरिएको छ ।
नेकपा मालेले कावासोतीमा दिपप्रज्वलन गरेको नेकपा माले नवलपुरका सचिव लोकप्रसाद काफ्लेले बताए ।
इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको…
नवलपरासीमा अवैध चिनी सहित पिकअप नियन्त्रणमा
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ८ भैसी बजारबाट प्रहरीले २७ क्विन्टल अवैध चिनी सहित एउटा पिकअफलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार दक्षिणबाट उत्तर…
नवलपुरमा वाइक केयर पार्टस आगलागी, ४० लाख बढीको क्षति
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा रहेको भुषण कुमार कुशहवाको वाइक केयर पार्टसमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा…
नवलपुरमा ६ सय २० लिटर घरेलु मदिरा बरामद
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ६ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौडेलका अनुसार…
२ लाख २९ हजार नगदसहित कावासाेतीमा तास खेलिरहेका ८ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती २ मालपाेत चाेकमा गाेविन्द न्याैपानेकाे घर तास खेलिरहेका ८…
कावासाेती राेटरीद्वारा वृक्षाराेपण
कावासाेती - कावासोती रोटरीले आज कावासाेतीमा वृक्षाराेपण गरेकाे छ ।
शिव सामुदायिक वनको परिसरमा कन्याद्वारा बेलको बिरुवा रोपी बृक्षारोपणको थालनी गरिएकाे थियाे ।
रोटर्याक्ट क्लव कावासोतीसँगको सहकार्यमा भएकाे वृक्षाराेपणमा राेटरी…
नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
प्रिय धन —
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो हुप्सेकोट गाउँपालिका ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु भएको हुप्सेकोट…
कावासोती नगरपालिकामा तलब दिएर राजनीतिक सल्लाहाकार राखेको भन्दै विरोध
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर प्रमुख विष्णु भुसालको राजनीतिक सल्लाहाकार र कानुनी सल्लाहाकारका रुपमा राखेका व्यक्तिहरुलाई तलब दिइएको भन्दै त्यसको व्यापक विरोध भएको छ ।
नगर प्रमुख भुसालले राजनीतिक सल्लाहाकारको…
कावासोतीमा आगलागी, डेढ लाखको क्षति
कावासोती । पूर्वी नवलपरासीको कावासोती १७ गोछडामा बोधराज गैह्रेको घरमा आगलागी भएको छ ।
नवलपुर प्रहरीका अनुसार गैह्रेको १ तले टिनले छाएको घरको भान्सा कोठामा अचानक आगलागी भएको हो । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।…
पूर्वाधार बिकास संगै मानविय बिकास नगरको प्राथमिकता: नगर प्रमुख अधिकारी
मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ ।
बुधबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग भेटघाट…