ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
विश्व वातावरण दिवसमा कावासोतीको महाराजस्थान मन्दिर परिसर सरसफाई
कावासोती । विश्व वातावरण दिवशको अवसरमा पारेर आज कावासोतीको ऐतिहासिक धार्मिक स्थल महाराजस्थान मन्दिर परिसर सरसफाई गरिएको छ ।
‘वातावरण जोगाऔं, स्वस्थ जीवन जिऔं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कावासोती साईक्लिङ ग्रूपले नवलपुर…
पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि ४ संगठन सहमत
नवलपुर । पूर्वी नवलपरासीमा नेपाल पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि नवलपुरमा रहेका ४ पत्रकार संगठन सहमत भएका छन् ।
प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघ बीच यस्तो सहमत भएका हुन् ।…
नवलपुरमा अविनास हेचरीको गोदाममा आगलागी, २ करोड बढीको क्षति
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा अविनास हेचरीको गोदाम घरमा आगलागी भएको छ ।
गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा आज दिउँसो २ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी भएको…
नारायणी नदीमा डुबी बालक वेपत्ता
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालक वेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली नगरपालिका १ केउरेनी घाट स्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा…
छोरिहरुले सिकाए आमाहरुलाई प्याड बनाउने तरिका
अन्तर्राष्ट्रिय महिनावारी सरसफाई मे २८ आज बिश्व भर बिभिन्न कार्यक्रमहरु गरि मनाईदै छ ।
दिवसको अवसरमा नवलपुर कावासोति ७ बोटे टोलका किशोरीहरुले भने आफ्नै आमाहरुलाई महिनावारी सरसफाईको महत्त्व र पुन प्रयोग योग्य प्याड बनाउन सिकायर यो…
बालकको ज्यान गएको ४ महिनामा पनि दोषी पत्ता लागेन
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ६ भण्डारामा साढे २ बर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना वितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय…
प्रेस चौतारी नवलपुरको नवौ सधारण सभामा एमाले नेता पृथ्वी सुब्बा आउने
१३ जेठ, नवलपुर
प्रेस चौतारी नेपाल, नवलपुर शाखाको नवौं साधारण सभा आगामी जेठ १७ गते बुधबार कावासोतीको सितारा रिसोर्टमा आयोजना गरिएको छ। सभामा प्रमुख अतितिको रूपमा नेकपा एमालेका उप-महासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस…
आधारभूत तहको परीक्षाफलमा कावासोतीका सामुदायिक विद्यालय संस्थागत विद्यालय भन्दा अब्बल (सूची सहित)
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा कावासोती नगरपालिकाले लिने कक्षा ५ को नगर स्तरीय शिकाई उपलब्धी परीक्षामा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय अब्बल देखिएको छ ।
नगरपालिकाले नगरपालिका भित्र रहेका…
कावासोती नगरपालिकाले विद्यार्थीलाई दिएको निशुल्क किताबको भुक्तान दिएन
अर्जुन अविरल –
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा गत बर्षदेखि कक्षा १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिदै आएको निशुल्क पुस्तकको भुक्तान दिएको छैन ।
अघिल्लो बर्ष कावासोती नगरपालिकाको कार्यपालिकाले कावासोती…
कावासोतीमा वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले बुझाए ज्ञापन पत्र
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाहरुले सोमबार ज्ञापन पत्र बुझाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, ग्रीन फाउण्डेशन लगायतको टोली सोमबार…