समुह अनुसार हेर्नसहोस

स्थानीय

प्रेस चौतारी नवलपुरको नवौ सधारण सभामा एमाले नेता पृथ्वी सुब्बा आउने

१३ जेठ, नवलपुर प्रेस चौतारी नेपाल, नवलपुर शाखाको नवौं साधारण सभा आगामी जेठ १७ गते बुधबार कावासोतीको सितारा रिसोर्टमा आयोजना गरिएको छ। सभामा प्रमुख अतितिको रूपमा नेकपा एमालेका उप-महासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस…

आधारभूत तहको परीक्षाफलमा कावासोतीका सामुदायिक विद्यालय संस्थागत विद्यालय भन्दा अब्बल (सूची सहित)

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा कावासोती नगरपालिकाले लिने कक्षा ५ को नगर स्तरीय शिकाई उपलब्धी परीक्षामा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय अब्बल देखिएको छ । नगरपालिकाले नगरपालिका भित्र रहेका…

कावासोती नगरपालिकाले विद्यार्थीलाई दिएको निशुल्क किताबको भुक्तान दिएन

अर्जुन अविरल – नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा गत बर्षदेखि कक्षा १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिदै आएको निशुल्क पुस्तकको भुक्तान दिएको छैन । अघिल्लो बर्ष कावासोती नगरपालिकाको कार्यपालिकाले कावासोती…

कावासोतीमा वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले बुझाए ज्ञापन पत्र

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाहरुले सोमबार ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, ग्रीन फाउण्डेशन लगायतको टोली सोमबार…

२ दिने समीक्षा गोष्ठी

रामकुमार श्रेष्ठ – नवलपुर । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा स्थानीय तह र प्रदेश स्तरका कार्यालयको समीक्षा गोष्ठी कावासोतीमा भएको छ । २ दिनसम्म चलेको गोष्ठीमा नवलपुरमा रहेका ८ वटा पालिका र प्रदेश सरकार मातहत रहेका १२ वटा जिल्ला…

कावासोती १७ खानेपानी आयोजनाको उद्घाटन

गोविन्द नेपाली — नवलपरासी । पूर्वी नवलपरासीको कावासोती १७ को कावासोती १७ खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । सोमबार नेकपा एमालेका केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवम् पूर्व सांसद तिलक महतले आयोजनाको उद्घाटन गरेका हुन् ।…

नवलपुरका स्थानीय न्यायिक समितिलाई २ दिने प्रशिक्षण

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको स्थानीय न्यायिक समितिका पदाधिकारीहरुका लागि २ दिने कानुनी तालिम प्रदान गरिएको छ । तालिममा सहभागी न्यायिक समितिका संयोजक एवम् नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षहरुले आफूहरुलाई कानुनी…

कावासोतीको कुढौली खानेपानीको अध्यक्षमा दवाडी विजयी

कावासोती – पूर्वी नवलपरासीको कावासोती ११ मा रहेको कुढौंली खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा लेखनाथ दवाडी निर्वाचित भएका छन् । कावासोती ११ कुढौंली खानेपानी उपभोक्ता समितिको अधिबेशनले एघार सदस्यीय नयाँ समिति चयन गरेको छ ।…

कावासोतीको कालिका मा.वि.मा विद्यार्थीको नेतृत्व चयन गर्न निर्वाचन

नवलपुर - स्थानिय निर्बाचन समाप्त भएको ठिक १ वर्ष भयो सो निर्बाचनको झल्को दिने गरि नवलपरासी पूर्व स्थित कालिका मावि, कावासोती ५ मा विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समितिहरु गठन गर्ने क्रममा एकै पदमा आकांक्षीहरु धेरै भएपछि…

कावासोती नगरपालिकाद्वारा कृषकहरुलाई १७ लाख बराबरको उपकरण वितरण

रामकुमार श्रेष्ठ - कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका कृषक समूह मध्ये २२ वटा कृषक समूहलाई १७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ । आज शुक्रबार कावासोती…