ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
रोल्पाका किशोरी यौन प्रजननबारे खुलेरै कुरा गर्छन्
उमा केसी
रोल्पा । विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने!-->!-->!-->!-->!-->…
पिँडौला फर्कने समस्या : कारण र उपचार
धेरै जनालाई खुट्टा फर्किर अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन हुन गई!-->!-->!-->…
औषधि खानै मान्दैनन् एचआर्इभी संक्रमित
२६ मंसिर, डोटी । डोटी पूर्वीचौकीकी साबित्री (नाम परिवर्तन) २०६३ सालदेखि एआरटी प्रयोगकर्ता हुन्, तर बिगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् ।
साबित्री आफूलाई बिराम निको भइसकेकोले अब सधैं औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने!-->!-->!-->!-->!-->…
कसरी स्वस्थ्य रहने ? बिना औषधी, बिना उपचार
सबै चाहन्छन्, स्वास्थ्य जीवन विताउन पाइयोस् । भनिन्छ नि, रोगी शरीर लिएर बाँच्नु भनेको कुनै यतनापूर्ण जीवन बाँच्नु भन्दा कम होइन । यसलाई यतनाकै एक स्थितीको रुपमा पनि लिइन्छ । त्यसैले जति आयु बाँचिन्छ, रोगमुक्त बाँच्नुपर्छ । निरोगी,!-->!-->!-->…
नवलपुर जिल्लामै पहिलोपटक आखाको सफल शल्यक्रिया
नवलपुर, मंसीर ७।
नवलपुर जिल्लामै पहिलोपटक आखाको सफल शल्यक्रिया गरिएको छ ।
कावासोतीमा रहेको घले आँखा उपचार केन्द्रमा १३ जनाको सफल शल्यक्रिया गरिएको हो । आधुनिक फेको प्रविधिबाट मोतियाविन्दुको सफल सल्यक्रिया गरिएको हो । काठमाडौ र भैरहवा…
हाच्छिउँ आउँदा रोक्नु स्वास्थ्यका लागि खतरा !
हामी कतै साइत निकालेर लामो यात्रामा जाँदै छौं अथवा शुभकार्यमा हिडेका छौं भने हाच्छिउ आयो भने साइत विग्रन्छ, काम बन्दैन भनेर रोक्छौं, अब त्यसो गर्ने गर्नुभएको छ भने त्यसो नगर्नु होला । हामीले आउँदै गरेको हाच्छिउ रोक्नो स्वास्थ्यका लागि…
नाङ्गै सुत्नुका फाइदा
स्वस्थ रहन राम्रो र मीठो निद्रा आवश्यक छ। मीठो निद्राका लागि कतिपय मानिस नग्न सुत्ने गर्छन्। कपडाबिना सुत्दा शरीरको तापक्रम अनुकूल रहन्छ। शरीरभित्रको तापक्रम पनि सन्तुलित रहन्छ।
नग्न सुत्दा रक्तसञ्चार ठीक रहन्छ, सन्तुलित रहन्छ। जसले…
पुस्तक व्यवसायीमा रविन्द्र न्याैपाने
नवलपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ, नवलपुर शाखाकाे अाज १३ अाैं साधारण सभा तथा छैटाैं अधिवेशन दलदले स्थित साहारा पार्टी प्यालेसमा अाज सम्पन्न भएकाे छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ नवलपुरका अध्यक्ष देवलाल…
त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ ढोकीमा धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने
अर्जुन अविरल
कात्तिक, १४ कावासोती । त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ ढोकी नवलपुरले स्वर्ण महोत्सवको अवसर पारेर मंसिर ११ देखि १९ गतेसम्म धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने भएको छ । बुधबार विद्यालय परिसरमा गरिएको पत्रकार…
बजेट अभावले रोल्पाको जेष्ठ नागरिक सेवा केन्द्र बन्द
रोल्पा १३ कात्तिक। आफ्नै उमेरका दौतरी जमघट भई अतीतका अनुभव आदानप्रदान गर्ने जेष्ठ नागरिक दिवा सेवा केन्द्र बजेट अभावले बन्द भएपछि यहाँका जेष्ठ नागरिक चिन्तित बनेका छन् ।
रोल्पा नगरपालिका–४ मा स्थापना भएको उक्त सेवा केन्द्रमा बजार…