ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
रुकुममा मदिरा बन्द, फागुन १६ देखि बिक्री गर्न नपाइने
रुकुम । जिल्लामा आइतबारदेखि मदिरा भित्र्याउन रोक लगाइएको छ । मदिराको उचित व्यवस्थापन गर्ने भन्दै पहिलो चरणमा मदिरा भित्र्याउन निषेध गरिएको छ ।
विभिन्न नाकामा प्रहरीको सहयोगमा स्थानीय सरकारहरूले कुनै पनि मदिरा आइतबार जिल्ला भित्रिन दिएका…
अबको दुई बर्षमा सबै नेपालीको घरमा सफा र स्वच्छ पानी
नवलपुर । गण्डकी प्रदेशका सासंद कृष्णचन्द्र नेपालीले अहिलेको राष्टीय सरोकार नै अबको दुई बर्षमा सबै नेपालीको घरमा सफा र स्वच्छ पानी पु¥याउने रहेको बताएका छन् ।
म्ुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थांको १२ औँ साधारण सभालाई सम्बोधन…
दुई सय २६ जनाकाे अाँखाजाच
प्रेमध्वज गाहा ,
कावासाेती ४ माघ ।
कुमारी नीजि शैक्षिक गुठी कावासोती ४ र नेत्रज्योति सँघ नवलपुरको सँयुक्त आयोजना तथा भरतपुर आँखा अस्पताल चितवनको प्राबिधिक सहयोगमा बिहिबारदेखी सुरु भएको निशुल्क आँखा शिबिरको दोस्रो दिन शुक्रबार ३२६ जना…
राप्ती उपक्षेत्रीय अस्पताललाई स्वायत्त बनाउनुपर्ने चिकित्सकको माग
दाङ, १ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सरकारद्वारा सञ्चालित सेवाहरुको निरन्तरताको माग गरेका छन् ।
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलाई भेटगरी चिकित्सकहरुले जनताहरुसँग प्रत्यक्ष जोडिएका आमा सुरक्षा, पोषण…
उपचारको पैसा तिर्न नसके पछि विरामी नै अस्पतालमा बन्दी
गोपी ज्ञवाली,
नवलपरासी, १ माघ ।
पश्चिम नवलपरासी सुनवलका एक विरामी उपचारको पैसा तिर्न नसके पछि बुटवलको जेन्स अस्पतालमा दुई महिना देखी अस्पतालमा नै बन्दी बनेका छन ।
गत कात्तिकमा ट्रेक्टरले खेत जोतने क्रममा ट्रेक्टरबाट खसेर गम्भीर घाईते…
आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पास भएको भन्दै डा. केसी आमरण अनसनमा
काठमाडौं । आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै प्रा. डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलामबाट सुरु गरेका छन् ।
आफूसँग संग बिगतमा भएका सहमति अनुसारको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित…
निमोनियाबाट कसरी बच्ने ?
निमोनिया भन्नाले फोक्सोको तन्तुमा हुने संक्रमण भन्ने बुझिन्छ । बालबालिकालाई मृत्युको मुखमा पु¥याउने पाँच प्रमुख कारक रोगहरूमा निमोनिया अग्रस्थानमा पर्दछ । यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता विकासशील देशहरूमा अहिले पनि…
विवाहपछि मोटाउने डर, यसरी राखौं आफुलाई फिट
विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने…
सुस्तामा निशुल्क स्वास्थ्य शिविर
नवलपरासी (सुस्ता), १९ पुस ।
तस्वीरः श्याम थापा
लायन्स क्लव अफ नवलपरासी सुस्ताको आयोजनाम र दौतरी एफ एमको सह आयोजनामा सुस्ता गाउपालिकामा १ दिने स्वास्थ्य शिविर भएको छ । लायन्सले आफ्नो समाजिक उत्तदायित्व अन्तरगत रहेर स्वास्थ्य शिविरको!-->!-->!-->!-->!-->…
आँखाको हेरचाह कसरी गर्ने ?
आँखा तुलनात्मक रूपमा हाम्रो शरीरको सबैभन्दा संवदेनशील अंगमा पर्छ । त्यसैले आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ ।आँखाको बनावटको आधारमा प्लस र माइनस पावर आवश्यक हुन्छ । यो कुरा धेरैलाई थाहा हुँदैन । कतिपय व्यक्ति थाहा पाएर पनि!-->!-->!-->…