ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
सुनवल वडा नं १ मा अवस्थित बर्थिगं सेन्टरमा आज पहिलो बच्चाको जन्म
सुनवल १० कात्तिक ।
सुनवल नगरपालिका वडा नं १ मा अवस्थित बर्थिगं सेन्टरमा आज पहिलो बच्चाको जन्म भएको छ । सुनवल ४ बेलारि निवासी बिद्या थापाले बर्थिगं सेन्टरमा पहिलो बच्चाको रुपमा छोरा जन्माउनुभएको हो । सो अवसरमा सुनवल नगरपालिका…
कपिलवस्तुमा साढे १३ हजारले गरे स्वास्थ्य बीमा
कपिलवस्तु, ८ कात्तिक (रासस)। सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ ।
हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार…
सुस्ताबासी छाला रोगबाट ग्रसित
श्याम थापा
नवलपरासी ५ कार्तिक
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित सुस्ताका बासीहरु छाला रोग बाट ग्रसित बन्दै गएका छ्न ।
कार्तिक १० गते नेपाल तरुण दलको स्थापना दिवसको उपलक्ष्यमा सुस्तामा स्वास्थ्य शिविर संचालन गर्ने उद्वेश्यले…
चितवनमा क्यान्सर (अर्बुदरोग) सम्बन्धी नर्सिङ पढाइ हुने
चितवनम| विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर (अर्बुदरोग)सम्बन्धी नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका…
दशैं, हर्टएट्याक्ट र दशा
हर्ट एट्याक्टका मुख्य कारणः
– धुमपान
– हाईपर कोलेस्ट्रोमिया (अत्याधिक वोसो जम्मा हुनु)
– मधुमेह
– उच्च रक्तचाप
गत वर्ष दशै सेरोफेरोमा जीवन सिटी हस्पिटलको ईमर्जेन्सीमा चार जना विरामीमा हर्ट एट्याक्ट देखियो। एउटै हस्पिटलमा मात्रै चार…
साँघुरो भवनमा स्वास्थ्य चौकी
शोभा जिसी
नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका ५ अर्थात साविक धुर्कोट गाविसको स्वास्थ्य चौकीमा भवन अभावका कारण नियमित चेकजांचमा समस्या हुने गरेको छ ।
एक जना एच ए हेल्थ असिस्टेन्ट सहित ६ जनाको दरबन्दी रहेको उक्त स्वास्थ्य…
सुनवलमा नमुना बर्थिङ्ग सेन्टर संचालन
परासी, २४ असोज । नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमुना प्रसुती गृह संचालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वार्ड नम्बर १ वडा कार्यालय भवनको छेउमा नर्मल डेलिभरी गराउनका लागि व्यस्थित र सुविधा सम्पन्न बर्थिङ्ग…