ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
बुटवलमा १५ जनासहित रुपन्देहीमा थपिए ३० जना संक्रमित, एक जनाको मृत्यु
बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
बुटवल उपमहानगरपालिकाका १५ जनासहित जिल्लाभर उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा तीन सय दुई…
२४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ ।…
चितवनमा बढ्दैछ सक्रिय संक्रमित, चार दिनदेखि निरन्तर उकालो
चितवन १३ साउन । जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको छ। गत चार दिनको तथ्यांक हेर्दा आइतबारबाट मंगलबारसम्म सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागेको पाइएको हो। आइतबार एक हजार ८३५ जना सक्रिय संक्रमित रहेकामा सोमबार यो संख्या बढेर…
लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर अस्वस्थ
लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर अस्वस्थ भएकी छन् । असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि…
१४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण
चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले…
नवलपुरमा ह्वात्तै बढ्यो सक्रिय संक्रमित
कृशला सापकोटा । नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नवलपुरमा ३ सय ९ जनामा परीक्षण गर्दा १ सय १८ जनामा…
कावासोतीमा थप एक जना संक्रमितको निधन, सक्रिय संक्रमित २९६
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १ जना संक्रमितको निधन भएको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कावासोती ८ निवासी ७० बर्षीया महिलाको निधन भएको हो ।
साउन १ गते कोरोना पोजेटिभ देखिएका ति महिलाको…
चितवनमा कोरोना अपडेट : ११४ जना संक्रमणमुक्त हुँदा १८९ जना थपिए
भरतपुर । चितवनमा सोमबार ११४ जना संक्रमणमुक्त हुँदा १८९ जना नयाँ संक्रमित थपिएका छन्। चितवनमा आज सोमबार भरतपुर अस्पतामा उपचारमा रहेका नवलपरासीका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयले…
नवलपुरमा थप १ को मृत्यु, ४६ नयाँ संक्रमित पुष्टि
नवलपुर । पूर्वी नवलपरासीमा थप १ जना कोरोना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय ३६ पुगेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार त्यसैगरी पछिल्लो २४ घण्टामा नवलपुरमा ४६ जना नयाँ संक्रमित…
पूर्वी नवलपरासीमा जोन्सान एण्ड जोन्सानको खोप लगाउन शुरु
कृशला सापकोटा -
नवलपुर । पूर्वी नवलपरासीमा जोन्सान एण्ड जोन्सान कम्पनीको जानसेन खोप लगाउन शुरु गरिएको छ ।
यो खोप ५० बर्षदेखि ५४ बर्ष उमेर समूह, अपाङ्गता भएका व्यक्ति, छुटेका स्वास्थ्यकर्मी, सरसफाईमा काम गर्ने मजदुर, विदेशमा जानु…