ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
२४ घण्टामा २ हजार ५६८ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन…
बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोना विरुद्धको खोप
बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले…
कावासोतीमा ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कावासोती १६ बस्ने ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु भएको हो ा ति बृद्धलाई गत असार २९ गते निमोनिया सम्बन्धी बिरामी भई उपचारको लागी मध्यबिन्दु जिल्ला…
नेपालमा थप ३१ सय ६ जनामा काेराेना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ३१ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ ।
यस्तै पछिल्लो २४…
कावासोतीमै पुग्यो सक्रिय संक्रमित ३४३, दुई जनाको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका मात्रै कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३ सय ४३ पुगेको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रबार कावासोतीमा ३२ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन् । यो…
चीनले थप १६ लाख डोज खोप दिने
चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।
चीनले यसअघि नेपाललाई १८…
चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, २१ सय बढी सक्रिय संक्रमित
भरतपुर, १५ साउन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो छ । दैनिक संक्रमणमुक्त हुनेभन्दा थपिनेको संख्या उच्च हुँदा सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ ।
आज (शुक्रबार)सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २१ सय ३५ पुगेको…
नवलपुरमा सक्रिय संक्रमित ८५५, विहीबार ९६ थपिए
नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ८ सय ५५ पुगेको छ ।
विहीबार ९६ जना नयाँ संक्रमित थपिएका छन् भने ५५ जना निको भएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार विहीबार गैडाकोटमा १३ जना, देवचुलीमा ३५ जना,…
कपाल झर्ने समस्या छ ? यी उपाय अपनाउनुस्
उमेरले ३० कटेका अधिकाशं युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ । युवावस्थामै तालु नदेखियोस् भन्न पुरुषहरुले केहि घरेलु उपाय अपनाए कपाल झर्ने समस्या समाधान…
नवलपुरमा सक्रिय संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो
नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरको बुधबारको तथ्यांक अनुसार नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय १४ पुगेको छ । दोस्रो लहर शुरु भए यता नवलपुरमा…