ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
एकै दिन ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४…
चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
चितवन, ९ साउन । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख…
पूर्वी नवलपरासीमा ५८ नयाँ संक्रमित थपिए, ५९७ जना सक्रिय संक्रमित
नवलपुर । पूर्वी नवलपरासीमा ५८ जना नयाँ संक्रमित थपिएका छन् । १ सय १८ जनामा परीक्षण गर्दा ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटमा १३, देवचुलीमा १०, कावासोतीमा २५, मध्यविन्दुमा ५ जना, विनयी…
कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो…
चीनबाट थप १० लाख डोज खोप काठमाडौँ आइपुग्यो
काठमाडौँ– कोभिड१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज काठमाडौँ आइपुगेको छ ।
बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
त्यस्तै थप १० लाख डोज खोप ल्याउन…
नवलपुरमा ६६ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमित ५८५
नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ६६ जना नयाँ संक्रमित भेटिएका छन् । १ सय ६५ जनामा परीक्षण गर्दा ६६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
गैडाकोटमा १७, देचवुलीमा ११, कावासोतीमा ३०, मध्यविन्दुमा ४,…
नवलपुरमा १ जना संक्रमितको निधन, ७६ नयाँ संक्रमित थपिए
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा १ जना संक्रमितको निधन भएको छ ।
यो सहित नवलपुरमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या १ सय ३५ पुगेको छ ।
त्यसैगरी नवलपुरमा ७६ जना नयाँ संक्रमित थपिएका छन् भने ४५ जना निको भएका छन् ।…
मुख्यमन्त्रीको उपस्थितिमा नवलपुरमा जोनसोन एण्ड जोनसोन खोप शुरु
नवलपुर । पूर्वी नवलपरासीमा पनि जोनसोन एण्ड जोनसोन खोप शुरु गरिएको छ । सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको उपस्थितिमा खोप शुरु गरिएको हो । सोमबार अपाङ्गता भएका १३ जना र अन्य ४ जना गरी १७ जनालाई खोप लगाएर शुरु गरिएको…
नवलपुरमा २४ घण्टामा ७३ संक्रमित थपिए
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २२ पुगेको छ ।
गैडाकोटमा ९ जना, देवचुलीमा २८ जना, कावासोतीमा ३७ जना,…
चितवनका किराना व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप
भरतपुर । चितवनका किराना व्यवसायीहरुले पनि कोरोना भाइरसविरुद्धको खोप माग गरेका छन् ।
किराना व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै खोपको माग गरेको हो ।
संघका अध्यक्ष रविन्द्र श्रेष्ठले…