ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
नवलपुरमा आजदेखि खोप लगाउँदै, कुन पालिकामा कति डोज
नवलपुर । पूर्वी नवलपरासीमा विहीबारदेखि ५५ बर्ष उमेर समूह माथिकालाई कोभिड १९ विरुद्धको भेरोसिल खोप लगाइने भएको छ ।
विहीबार अर्थात आज विहानैबाट गैडाकोटमा खोप लगाउन शुरु गरिएको छ भने नवलपुरका सबै पालिकामा साउन ३ गते भित्रै खोप लगाइन सक्ने गरी…
नवलपुरमा विहीबारदेखि साढे १५ हजारलाई भेरोशिल खोप लगाइने
नवलपुर । पूर्वी नवलपरासीमा भोलि अर्थात विहीबारदेखि साढे १५ हजारलाई कोभिड १९ विरुद्धको खोप भेरोशिल खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भोलि गैडाकोट नगरपालिकाले खोप लगाउँदै छ भने यो खोप नवलपुरमा…
रुपन्देहीमा थपिए २४ जना संक्रमित, एक जनाको मृत्यु
बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लामा एक सय ८८ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।
त्यस्तै सोही…
पश्चिम नवलपरासीमा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि
पश्चिम नवलपरासीमा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष ८ जना र महिला १२ जना छन् । पिसिआर परिक्षणबाट ६ जना र एन्टिजिन परिक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोमबार संक्रमण देखिएका…
अमेरिकाले दिएकाे १५ लाख डोज खाेप नेपाल आइपुग्याे
काठमाडाैं । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौ आइपुगेको छ ।
खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन बिमानस्थलमा अवतरण गरेको थियो । बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा…
चुरोट छोड्न सक्नुभएको छैन ? यस्ता छन् सजिला उपाय
धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन् । चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । धूमपान अर्थात् चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक हो भन्ने प्रायः सबैलाई थाहा छ। तर पनि मानिस…
गण्डकीमा पनि भेटियो कोरोनाको तेस्रो भेरियन्ट
पोखरा । गण्डकी प्रदेशमा कोरोनाको तेस्रो भेरियन्ट डेल्टा संक्रमित भेटिएका छन् । प्रदेशको २ जिल्लाका ५ जनामा डेल्टा भेरियन्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट…
स्वास्थ्य सेवालाई विकासको एजेण्डा बनाउन जनप्रतिनिधिलाई सुझाव
हरि शर्मा -
परासी, २६ असार ः स्वास्थ्य सेवालाई समेत विकासको एजेण्डा बनाउन सरोकारवालाहरुले स्थानीय तहहरुलाई सुझाव दिएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रको स्वास्थ्य प्रणालीको सुधार गर्न तयार गरेको ‘स्वास्थ्य…
चितवनका ८२ जना संक्रमणमुक्त, १०० संक्रमित थपिए
भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८१ रहेको छ । सोही समयमा १०० जना कोरोना संक्रमित थपिएका छन् । तीन जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरमा ७१ जना, खैरहनीमा ४, माडीमा ६, रत्ननगरमा ११, राप्तीमा…
रुपन्देहीमा कोरोना संक्रमण बढ्दो, आज १८ दिन यताकै धेरै संक्रमित थपिए
बुटवल । गएको सातादेखि रुपन्देहीमा कोरोना संक्रमितको संख्या फेरि उकालो लाग्न थालेको छ । दोस्रो लहरमा हटस्पट बनेको रुपन्देहीमा पछिल्ला १० दिनदेखि संक्रमण केही बढेको पाइएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीको पछिल्लो तथ्याङ्क अनुसार…