समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नवलपुरमा थप २ जना संक्रमितको निधन, ७ जना नयाँ संक्रमित थपिए

नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा बैशाख यता कोरोनाका कारण १ सय २ जनाको निधन भएको छ भने अहिलेसम्म नवलपुरमा १ सय ३४ जनाले कोरोनाकै कारण ज्यान गुमाइ सकेका छन् । त्यसैगरी…

कावासोतीमा भोलिको खोप स्थगित

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान भोलिका लागि स्थागित भएको छ । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले सूचना जारी गरी भोलि अर्थात सोमबार लगाइने भनिएको खोप स्थागित गरिएको स्वास्थ्य शाखा कावासोतीले…

नवलपुरमा बढ्न थाल्यो सक्रिय संक्रमित, सक्रिय संक्रमितको संख्या ५ सय २०

नवलपुर । नवलपुरमा बजार तथा पसलहरु खुल्ला गरेर निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्न थालेको छ । गत साता सक्रिय संक्रमितको संख्या ४ सय २५ रहेको नवलपुरमा शनिबारसम्म त्यो संख्या बढेर ५ सय २० पुगेको छ । जिल्ला स्वास्थ्य…

नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमितको संख्या ४६७

नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार मध्यविन्दु १० निवासी ४८ बर्षीय पुरुष गएराति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।…

बढ्न थाले कावासोतीमा सक्रिय संक्रमित

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका सक्रिय संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ । यस अघि क्रमसः सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको कावासोती नजगरपालिकामा पछिल्लो ४ दिन यता विस्तारै उकालो लाग्न थालेको हो…

डब्लुएचओले दियो चेतावनी – कोरोना भाइरसका खतरनाक रूपहरू आउन सक्ने

एजेन्सी, साउन १ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आपतकालीन समितिले बिहीबार कोरोना भाइरसको अझ खतरनाक रूपहरू संसारमा फैलिन स्कने चेतावनी दिएको छ। यसले महामारीलाई रोक्न गाह्रो बनाउने पनि विश्व स्वास्थ्य संगठनले वताएको छ। विश्व…

भिडभाड खोप केन्द्र, स्वास्थ्यकर्मीलाई खोप लगाउन आउनेको भिड थाम्न हम्मेहम्मे

नवलपुर । पूर्वी नवलपरासीमा विहीबारदेखि कोभिड १९ विरुद्धको खोप भेरोसिल खोप लगाउन शुरु गरिएको छ । १९ हजार ५ सय जनालाई लगाउन लागिएको खोप विहीबार गैडाकोटबाट शुरु गरिएको थियो भने शुक्रबार नवलपुरका अधिकांश पालिकाले शुरु गरेका छन् । ५५ बर्ष…

कोभिड १९ः नवलपुरमा थप एकको मृत्यु, ४६२ सक्रिय संक्रमित 

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार थप एक जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो सहित नवलपुरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय २९ पुगेको छ भने बैशाख यता मात्रै ९७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका…

पृथ्वी चन्द्र अस्पतालमा लाखौंको औषधि म्याद नाघेर खेर गयो

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालले निःशुल्क वितरण गर्न दिएको लाखौँ मूल्यको औषध म्याद सकिएर फाल्नु परेको छ । लड प्रेसर, कोलेस्ट्रोल कम गर्ने औषधि लगायतका औषधिहरु म्याद सकिएर नष्ट…

चितवनमा एकैदिन थपिए ११९ जना संक्रमित, ७३ संक्रमणमुक्त, ६ जनाको मृत्यु

भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा यहाँ ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । चितवनमा आज बिहीबार एकैदिन ६ जनाको मृत्यु भएको छ । एकैदिन भरतपुर महानगरपालिमा मात्र ७७ जना संक्रमित…