ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
पृथ्वी चन्द्र जिल्ला अस्पतालमा न्युनमत सेवा मापदण्डमा सुधार
नवलपरासी/असार १८ ।
पृथ्वी चन्द्र अस्पताल परासीको न्युनमत सेवा मापदण्डमा सुधार भएको छ । पाँच प्रतिशतले सेवा प्रवाहमा सुधार देखिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताए।
लुम्बिनी प्रदेश…
कावासोतीमा आज १२ नयाँ संक्रमित भेटिए, सक्रिय संक्रमितको संख्या १२२
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज १२ जना नयाँ संक्रमित फेला परेका छन् । त्यसैगरी विहीबार ६ जना निको भएको स्वास्थ्य शाखा कावासोतीले जनाएको छ ।
कावासोतीमा विहीबार थपिएका सहित सक्रिय संक्रमितको संख्या १ सय २२ पुगेको छ ।
कोभिड १९…
चितवनमा सक्रिय संक्रमितको संख्या १२३०
भरतपुर, १७ असार । चितवनमा पछिल्लो केहि दिन यता कोरोना संक्रमणमुक्त हुनेको संख्या घट्दै गएको छ । संक्रमणमुक्त हुनेभन्दा थपिने संक्रमित धेरै छन्, जसका कारण सक्रिय संक्रमितको संख्या कम हुन सकिरहेको छैन ।
पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित…
रुपन्देहीमा संक्रमित बढे, अस्पतालमा बिरामी बढ्न थाले
बुटवल । केही दिनयता बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा फेरि अस्पतालमा बिरामीको चाप बढ्न थालेको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय…
चितवनमा १०४ संक्रमित थपिँदा ४३ जना संक्रमणमुक्त
भरतपुर, १६ असार । चितवनमा पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिएका छन् भने ४३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट कुनै पनि संक्रमितको मृत्यु हुन भने पाएन ।
६५५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।…
गैडाकोटमा दुर्घटना ३ जना घाइते
पूर्वी नवलपरासीको गैडाकोटमा गएराति ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
गैडाकोट ९ थुम्सीमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख ४७४५ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी पूर्वी…
फेरि बढ्न थाल्यो चितवनमा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ११३९ पुग्यो
चितवन । चितवनमा केही दिनयता संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिकका चितवनमा असार १० गते यता सक्रिय…
देवचुलीमा १७ जना नयाँ संक्रमित
देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार २३ जनाको एन्टिजिन परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको छ ।
देवचुली स्वास्थ्य शाखाका अनुसार दुम्किौली अस्पतालमा एन्टिजिन परीक्षण गरिएको छ ।
जस मध्ये देवचुली ४ को १ जना, देवचुली ११ को ५…
कावासोतीमा सक्रिय संक्रमित ८७ जना
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ को संक्रिय संक्रमितको संख्या ८७ मा झरेको छ ।
स्वास्थ्य शाखा कावासोतीका अनुसार आइतबार थपिएका नयाँ संक्रमित १ जना र निको भएका ९ जना रहेका छन् ।
सक्रिय संक्रमित ८७ जना मध्ये ७७ जना होम…
चितवनमा ५१ संक्रमणमुक्त, ३९ जना थपिए
भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ३९ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ५१ जना रहेको छ । चितवनमा आइतबार कोरोना संक्रमणका कारण कसैको…