ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
परासीका कोरोना संक्रमित पुरुषको मृत्यु, १ सय ४८ जना सक्रिय संक्रमित
बैशाख १३ । पश्चिम नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ३ का ४० वर्षका पुरुषको आईतबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
मृतक एन्टिजेन परिक्षण गर्दा कोरोना…
चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लमजुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका…
वीरगञ्जमा कोरोना संक्रमणको दर उच्च, यही अवस्था रहे केही दिनपछि अक्सिजनको समस्या पर्छ
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको पिसिआर परीक्षणकाक्रममा ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। पछिल्ला १३ दिनमा मात्रै यहाँ ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्वतालमा अहिले ४८ जना कोरोना…
थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।
कोशी कोभिड अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा
१३ वैशाख, विराटनगर । सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।
कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका…
नेपालमा ट्रान्जिट परेर आएका विदेशीको पिसिआर गर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आएका नागरिकहरुको पीसीआर परीक्षण गर्न प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।
हिजाको मिति (१२ गते) सम्म नेपाल आएर क्वारेन्टिनमा बसेकाहरुको हकमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
सोमबार एक…
झाडापखालाबाट दाङमा दिदीबहिनीको मृत्यु
तुलसीपुर- झाडापखालाबाट दाङमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो।…
बेलहिया नाका हुँदै भारतबाट आएका ५ जनामा कोरोना संक्रमण
भैरहवा -सोमबार भारतबाट आएका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ। बेलहिया नाकाबाट नेपालीहरुको स्वास्थ्य परिक्षण गरि प्रवेश गराइएको छ ।
सोमबार मात्र दिउसो १ बजे सम्म वेलहिया नाकाबाट ३ सय ५४ जना आएकोमा ३६ जनामा लक्षण देखिएको थियो। संकास्पद…
एकैदिन २८ सङ्क्रमितको मृत्यु, चितवनमा १२ दिनमा २१८ जना थपिए
भरतपुर । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयले गरेको प्रेस भेटघाटका क्रममा नेपालका विभिन्न अस्पतालमा चौबीस घन्टामा २८ जनाको मृत्यु भएको…
चितवनमा आइतबार ११२ जनामा कोरोना संक्रमण पुष्टि
चितवनमा आइतबार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १२ गते परीक्षण गरिएका १४० नमुनामध्ये ४७ जनामा कोरोना संक्रमण पुष्टि…