समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

स्वास्थ्य कार्यालयका कर्मचारी संक्रमित भएपछि स्वाब संकलन प्रभावित

१५ वैशाख, सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सात कर्मचारीलाई कोरोना संक्रमण हुँदा स्वाब संकलन प्रभावित भएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख, प्रयोगशाला प्रमुख, प्रशासन प्रमुखलगायत कर्मचारी एकै पटक संक्रमित भएको…

शब्दचित्रमा भारतको कोभिड संकट: घाटमा लासकाे लस्कर

भारतमा कोरोनाभाइरस महामारीको घातक दोस्रो लहरका कारण अस्पताल र मसानघाटहरूले चाप थेग्न सकेका छैनन् भने अक्सिजन तथा औषधिको व्यापक अभाव भइरहेको छ।त्यहाँ के भइरहेको छ र त्यसबारे अधिकारीहरूले के गरिरहेका छन् भन्ने विषयामा यहाँ सचित्र विवरण…

चितवनमा कोरोना सङ्क्रमित बढेको बढ्यै, बढ्न थाल्यो अक्सिजनको माग

भरतपुर । चितवनमा कोरोना सङ्क्रमितको संख्यामा तीव्र वृद्धि हुँदै गएपछि अक्सिजनको माग पनि बढेको छ । सामान्य लक्षण भएका, अक्सिजन चाहिने र निमोनिया भएका सङ्क्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको माग ह्वात्तै बढेको उपचारमा संलग्न…

नेताहरुमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।  नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । ‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि बोलाइएको बैठक…

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स

महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय कोरोना​ भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र…

उडान बन्द नगरी सार्वजनिक सवारी रोके अवज्ञा गर्छौ : यातायात व्यवसायी

यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् काठमाडौँ उपत्यका, रुपन्देही सहित निषेधाज्ञा लगाएका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सञ्चालनमा सरकारले रोक लगाएको छ ।  तर…

ऊर्जा मन्त्री रायमाझीलाई कोरोनाभाइरसको संक्रमण

ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो। स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी…

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव भएको छ । दैनिक आवश्यकताभन्दा ३० वटा अक्सिजन सिलिण्डर कम आपूर्ती भइरहेकाले अस्पतालले सञ्चालन गरेको कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररतः संक्रमितहरुको…

चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य…

कोरोना संक्रमितले भरिन लाग्दा भरतपुर अस्पताल प्रमुखविहीन, उपचारमै समस्या

राजेश घिमिरे - कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ। अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य…